खागसहित तीन पक्राउ



केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ ।

गोरखा सिरानचोक गाउँपालिका वडा.न २ का ३३ वर्षका हरि बहादुर ढकाल , गोरखा सिरानचोक गाउँपालिका वडा.न २ का ३८ वर्षीया डिल बहादुर मगर र गोरखा उदयपुर त्रियोगा नगरपालिका वडा नं १ का २६ वर्र्षीय कृष्णबहादुरलाई आइतबार खाग सहित पक्राउ परेका हुन् । सीआईबीका प्रवक्ता एसपी जीवन श्रेष्ठका अनुसार हरिबहादुर र कृष्णबहादुरसँग नेपाली सेनाको परिचयपत्रसमेत भेटिएको छ ।

बरामद खाग एउटा एक हजार ९ सय ८० र अर्का छ सय ४० ग्राम रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics