कफ्सनमा नयाँ कार्यसमिति निर्वाचित



सामुदायमा आधारित वन सहजकर्ता सञ्जालमा (कफ्सन) नयाँ कार्यसमिति निर्वाचित भएका छन् ।

चौथो राष्ट्रिय महाधिवेशनमा ३८ जिल्ला शाखाबाट २५० जना प्रतिनिधि छानिएर आएका थिए ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष अप्सरा चापागाईं, वरिष्ट उपाध्यक्ष अजय बिक्रम मानन्धर, महासचिव बिना श्रेष्ठ, उप(महासचिव डिल्ली गिरी, कोषाध्यक्ष छिन्दुम भोटे सहित २५ जना सदस्यहरु रहेका छन् ।

अधिवेशनले संघीय संरचना अनुसार सातै प्रदेशमा प्रदेश संयोजक समेत चयन गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics