स्थानीय वायूको प्रभावले वर्षा

A+ A-



स्थानीय वायूको प्रभावले गर्दा अहिले काठमाडौँ आसपास र पोखरा देखी पूर्व पहाडि भागमा मेघगर्जन सहित वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायूको प्रभावले गदा वर्षा भइरहेको हो ।

मौसमविद शान्ति कडेलले केहि समय करिब दुई घन्टा सम्म स्थानीय वायूले प्रभाव हुने बताइन् । क्रमशः वर्षा कंम हुँदै जाने विभागको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics