चट्याङ लागेर आमाछोरीको मृत्यु



सिन्धुपाल्चोकमा जुगल गाउँपालिका ४ स्थित घुङ्गामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमाछोरी रहेको छन् । २६ वर्षीया तोकमाई तामाङ र उनकी एक महिने छोरीको घरमै बसेको अवस्थामा मृत्यु भएको हो।

प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले सोमबार बेलुका पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हा जानकारी दिए ।

चट्याङबाट पाँच वटा चौपायासमेत मरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics