पोखराका २ ठाउँमा फ्री वाईफाई



पोखरा लेखनाथ महानगरपालिकाले पोखराका दुई ठाउँमा बैशाख देखि परीक्षणका रुपमा फ्री वाईफाई इन्टरनेटको व्यवस्था गरेको छ ।

महानगरपालिकाका मेयर मानबहादुर जिसील परीक्षणको रुपमा सुरुमा पोखरा विमानस्थल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा वैशाख १ गतेदेखि नै फ्री वाईफाईको व्यवस्था गरिएकोे जानकारी दिए ।

पहिलो चरणमा परीक्षणका लागि पोखरा विमानस्थल र क्षेत्रीय अस्पतालमा फ्री वाइफाईको सुरुवात हुुनेछ । दुई ठाउँको नतिजा हेरेर पछि अन्य स्थानमा पनि वाईफाई फ्री बनाउने योजना रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics