यही खोरमा चीन पुग्छन् चितवनका गैँडा (फोटो फिचर)

सरकारले चीनलाई उपहार स्वरूप दुई जोडी गैँडा पठाउनका लागि अहिले चितवनमा धमाधम खोर बनाउने काम भइरहेको छ । यही खोरमा चीन पुग्छन् चितवनका गैैडा । चितवनबाट काठमाडौँ ल्याउने र काठमाडौँबाट चीन पुर्‍याउनका लागि थप अध्ययन गर्न चीनीया विज्ञसमेत नेपाल आइसकेका छन् ।
हेरौँ फोटो फिचर :

 







नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics