यस्तो छ पारिवारिक निजी वन संघको घोषणा–पत्र

पारिवारिक निजी वन संघ नेपालको प्रथम राष्ट्रिय परिषद् बैठकमा सहभागीहरुले साते बुँदे प्रतिबद्धता जाहेर गरेका छन् । “एक परिवार एक पारिवारिक निजी वन, सम्बृद नेपाल हाम्रो अभियान” मुल नाराका साथ सम्पन्न भएको बैठकले साते बुँदे प्रतिबद्धता गरेका हुन ।

देशको सम्वृद्धि प्रात्तिका लागी वनमा आधारित उद्यमको विकास तथा प्रबधन गर्दै हरित रोजगारी श्रृजना गर्न र बहुसंख्यक पारिवारिक वन किसानहरुको जिवनस्तर उकास्न लगायताका प्रतिबद्धता जायर गरेका छन् । घोषण पत्रमा प्रतिबद्धता र आह्वानका विषयमा बुँदागत रुपमा उल्लेख गरिएको छ ।

किसानमुखि नीति निर्माण तथा कार्यन्वयन गर्न पारिवारिक निजी वन संघको माग रहेको छ ।



 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics