उपत्यकामा केबलकार, मेट्रो र मोनोरेल

सरकारले काठमाडौं उपत्यकामा केबलकार, मेट्रो र मोनोरेल सञ्चालन गर्ने भएको छ । मंगलबार आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले काठमाडौं उपत्यकामा केबलकार, मेट्रो र मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने बताए  ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics