काँग्रेसले जन्माएको संस्था काँग्रेसका मन्त्रीले नै खारेजी प्रक्रियामा लैजाँदै
काठमाडौँ– नेपाली काँग्रेसबाट वन तथा वातावरण मन्त्री भएका महेश आचार्यको सिफारिसमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले स्थापना गरेको ‘राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति’ काँग्रेसकै वन मन्त्री ऐनबहादुर शाही ठकुरीले खारेजको प्रक्रिया अघि बढाएका छन् । नेपाली काँग्रेसका नेता सुशील कोइराला नेतृत्वमा बनेको तत्कालीन सरकारका वन तथा वातावरण मन्त्री बनेको महेश आचार्यको सिफारिसमा यो संस्थाको … काँग्रेसले जन्माएको संस्था काँग्रेसका मन्त्रीले नै खारेजी प्रक्रियामा लैजाँदै पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्