यसरी गरियो गैंडा उद्धार (भिडियो)

A+ A-

चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएर भारत पुर्याएको थप एक पोथी गैंडालाई आइतबार उद्धार गरी नेपाल ल्याइएको छ । यो समेत गरेर भारत पुगेका नौ वटा गैंडाको उद्धार भएको छ ।
पछिल्लो पटक उद्धार गरिएको गैंडा नेपाल–भारत सीमाबाट करिब ७० किमी टाढा, भारतको बिहार र उत्तरप्रदेशको सीमा क्षेत्रमा पर्ने गण्डक नदीको भंगालो– पिप्रासीको भरपतियाबाट डुंगाको सहयोगमा बयस्क पोथी गैंडाको उद्धार गरिएको थियो ।


भिडियो :वरिष्ठ पशुचिकित्सक डा. कमल गैरेको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics