इलाममा धानको उत्पादन बढ्यो, क्षेत्रफल घट्यो
फिक्कल– इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिक टन बढी… थप पढ्नुहोस् +
सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, किसानलाई प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान
काठमाडौं– सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । बुधबार सिंहदरबारस्थित नयाँ कक्षमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम… थप पढ्नुहोस् +
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू
इलाम - इलामको चुलाचुली गाउँपालिका-२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म… थप पढ्नुहोस् +
वन्यजन्तुले बाली मास्यो, विकल्पमा माछा पोखरी
नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन् । चितवन… थप पढ्नुहोस् +
शिक्षणबाट अवकाशपछि सुन्तलाखेतीमा, बर्सेनि ५ लाख कमाइ
बागलुङ- धेरै जागिरेहरू अवकाशपछि आराम गर्छन्। तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकेनन्। एकहत्तर वर्षको… थप पढ्नुहोस् +
रैथाने बालीको न्यूनतम समर्थन मूल्य तोकियो, किसानले गरे कोदो खेती
मकवानपुर– कोदोखेती गरेबापत स्थानीय सरकारले प्रोत्साहनस्वरुप थप रकम दिने भएपछि कोदोखेती गर्ने किसानको आकर्षण बढेको छ । मकवानपुरको… थप पढ्नुहोस् +
सलकपुरको सुन्तला बोटबाटै बिक्री
झापा- इलामको रोङ गाउँपालिका- ६ मा किसानले उत्पादन गरेको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ । यहाँ उत्पादित… थप पढ्नुहोस् +
किसान आकर्षित नहुँदा मासिदै जौ खेती
रुकुम (पूर्व) - रुकुमपूर्वमा दशक अघिसम्म प्रशस्त मात्रामा गरिने जौँखेती हराउँदै गएको छ । कुनै समय जिल्लाको प्रमुख… थप पढ्नुहोस् +
हिउँद लाग्यो कि किसानलाई उखुको पिरोलो
महोत्तरी– हिउँद लाग्यो कि मधेसका किसानलाई उखुको पिरोलो सुरु हुन्छ । भरिलो गुलियो रस भएको उखुको बर्सेनिको तितो… थप पढ्नुहोस् +
कोदो र फापर फलाउने किसानलाई अनुदान
मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरू उत्साहित… थप पढ्नुहोस् +
…जहाँ जुनार बेच्न भ्याइनभ्याइ छ
रामेछाप– रामेछाप नगरपालिका–६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनार बेच्न भ्याइनभ्याइ छ । जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै… थप पढ्नुहोस् +
उखुको मूल्य निर्धारणप्रति किसान असहमत
सर्लाही– सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरूले सरकारले निर्धारण गरेको… थप पढ्नुहोस् +
मौरीपालनमा आकर्षित गुल्मीका किसान
गुल्मी– गुल्मीको ग्रामीण भेगका किसान पछिल्लो समयमा मौरीपालनमा आर्कषित हुन थालेका छन् । मौरीपालनबाट कम लगानीमा धेरै आम्दानी… थप पढ्नुहोस् +
कर्णालीका ३० प्रतिशत परिवार मात्रै कृषिमा, मासिँदै उत्पादनशील जमिन
भेरीगङ्गा - कर्णाली प्रदेशका ३० प्रतिशत परिवार मात्रै आफ्नै उत्पादनमा आत्मनिर्भर रहेको पाइएको छ । राष्ट्रिय कृषि गणना,… थप पढ्नुहोस् +
मेची बगरमा युवाले फलाए ८६ लाखको आलु
झापा– दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले ८६ लाखको आलु फलाएका छन् । मेचीनगर… थप पढ्नुहोस् +