धान उत्पादनमा नयाँ रेकर्ड, यस वर्ष साढे ५९ लाख टन उत्पादन

काठमाडौं । धानको उत्पादनले यस वर्ष नयाँ रेकर्ड कायम गरेकाे छ । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका… थप पढ्नुहोस् +

प्रथम राष्ट्रिय बाँस सम्मेलन-२०८१ आयोजना हुँदै

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुनमा आयोजना गर्न लागेको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन-२०८१’लाई प्रभावकारी बनाउन प्रदेशस्तरीय… थप पढ्नुहोस् +

कर्णालीमा धान उत्पादन बढ्यो

काँक्रेविहार (सुर्खेत) - कर्णालीमा धान उत्पादन बढेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत आवको… थप पढ्नुहोस् +

दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन

बाँके - राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्दै आएको केन्द्रका… थप पढ्नुहोस् +

किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा

इलाम - “अब किबी उखेलेर अलैँची नै लगाउने हो”, मकैबारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भने ।… थप पढ्नुहोस् +

शिवसताक्षीका ४ वडा नुनिया धानको पकेट क्षेत्र

झापा - परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ । पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र… थप पढ्नुहोस् +

कफीका ‘चोर हाँगा’ हटाउन किसानलाई सुझाव

काठमाडौं - कफीका बोटहरूमा अनावश्यक रूपमा बढी आएका चोर हाँगाहरू हटाउन किसानलाई सुझाव दिइएको छ । नेपाल कृषि… थप पढ्नुहोस् +

बागलुङमा ७५ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ अभाव

ढोरपाटन (बागलुङ) - बागलुङमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा किसान मर्कामा परेका छन् । वर्षौंदेखि आकाशे पानीको भरमा… थप पढ्नुहोस् +

मायाको चिनो ‘रायोको सागको मुठा’

ढोरपाटन (बागलुङ) - आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका अतिथि बजारदेखि रायडाँडा… थप पढ्नुहोस् +

बाँदर सुन्तला बगानमा पसेपछि…

म्याग्दी (बेनी) - अन्नपूर्ण गाउँपालिका-६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने… थप पढ्नुहोस् +

३ विषादीमा प्रतिबन्ध

काठमाडौं - कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ३ वटा जीवनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको छ । मन्त्रालयले राजपत्रमा… थप पढ्नुहोस् +

अन्डाको मूल्य बढ्यो

काठमाडौं - शनिबारदेखि लागु हुने गरी अन्डाको मूल्य बढेको छ । नेपाल लेर्यस कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले… थप पढ्नुहोस् +

झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै

भद्रपुर (झापा) - बिर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ… थप पढ्नुहोस् +

डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, १ लाख किसान प्रभावित

झापा - संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको… थप पढ्नुहोस् +

किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा

खोटाङ – केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक… थप पढ्नुहोस् +

web
analytics