सिन्धुलीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध, पहिरोले गाडी पुरियो

कमलामाई (सिन्धुली) - मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट-घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका-६ हैबारबेंसी नजिकको… .....थप पढ्नुहोस् +

आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौं - हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको… .....थप पढ्नुहोस् +

विपद्को जोखिममा कर्णाली, प्रतिकार्यको तयारीमा सरकार

सुर्खेत - जलवायु परिवर्तनसँग सम्बन्धित विपद्का कारण देशका अन्य प्रदेशभन्दा कर्णाली सङ्कटासन्न अवस्थामा रहेको छ । गृह मन्त्रालयको… .....थप पढ्नुहोस् +

अचम्मको कीरा धमिरा, जसले एकैदिनमा पार्छ ३०,००० अण्डा

काठमाडौं – धमिरा तपाईं हामीले देखिरहेको जीव हो । मौरी र कमिलाजस्तै यो जीव पनि रानीको नेतृत्वमा समूहमा बस्ने… .....थप पढ्नुहोस् +

ताप्लेजुङको विपद्का विषयमा सांसदले गरे गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं – मनसुन सुरु भएकै समयदेखि ताप्लेजुङ जिल्ला प्राकृतिक विपद्मा परेकाले राहत तथा उद्धार कार्यमा सरकारले विषेश पहल… .....थप पढ्नुहोस् +

अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु

सानसाल्भाडोर (अमेरिका) - मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको… .....थप पढ्नुहोस् +

यसवर्षको मौसममा सुनसरीमा बाढी र तेह्रथुममा पहिरोले बढी क्षति गर्ने अनुमान

झापा – कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ बनाएर कार्यान्वयनमा ल्याएको छ… .....थप पढ्नुहोस् +

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै ७ दिन लाग्ने

काठमाडौं - नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी… .....थप पढ्नुहोस् +

लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

सोलुखुम्बु - मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन्… .....थप पढ्नुहोस् +

कस्तो रहनेछ आज देशभरको मौसम ?

काठमाडौं - हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।… .....थप पढ्नुहोस् +

मेलम्चीबासी भन्छन् : पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ

चौतारा - सिन्धुपाल्चोकस्थित हेलम्बुको उच्च भेगमा वर्षा हुँदा मेलम्ची खोलाको सतह बढेर आउँछ । साबिकभन्दा खोला बढेपछि नदी… .....थप पढ्नुहोस् +

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न कृत्रिम पोखरी

राँझा– बाँकेमा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुलाई वनक्षेत्रमै कृत्रिम पोखरी निर्माण गरी पानीको व्यवस्था गरिएको छ । पानी… .....थप पढ्नुहोस् +

कोशी प्रदेशमा चट्याङबाट एक दशकमा २५४ को मृत्यु

झापा - कोशी प्रदेशमा विगत दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाएका छन् । मनसुनी… .....थप पढ्नुहोस् +

सङ्खुवासभा बाढीपहिरो : १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता

किमाथाङ्का (सङ्खुवासभा), - सङ्खुवासभामा हरेक वर्ष बाढीपहिरोका कारण जनधनको क्षति हुने गरेको तथ्याङ्क छ । जिल्लाका विभिन्न स्थानमा… .....थप पढ्नुहोस् +

मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना

काठमाडौं - यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना… .....थप पढ्नुहोस् +

web
analytics