वन्यजन्तु पालन सहज बनाउँदै सरकार, के पाल्न कति तिर्ने शुल्क ?

काठमाडौं – राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमवाली २०३० मा वन्यजन्तुलाई व्यावसायिक रूपमा पालन गर्न सकिने व्यवस्था छ… .....थप पढ्नुहोस् +

धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम

मलेखु - एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती । यही दुई नदीको सङ्गममा छ नरसिंह धाम । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१,… .....थप पढ्नुहोस् +

बागमतीमा र्‍याफ्टिङ सलल…

काठमाडौं - बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ… .....थप पढ्नुहोस् +

बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

बेलबारी (मोरङ) - मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको… .....थप पढ्नुहोस् +

८९ वर्षीय हात्तीको मृत्यु, जुन विश्वकै बुढो मध्येको एक थियो

काठमाडौं – भारतमा रहेको संसारको सबैभन्दा बुढो हात्ती मध्ये एक हात्तीको मृत्यु भएको छ । भारतीय चिया फार्ममा… .....थप पढ्नुहोस् +

शनिबार बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’

काठमाडौं - बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ । नेपाल… .....थप पढ्नुहोस् +

पर्यटक कुरिरहेछ सौराहा

भरतपुर - नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक… .....थप पढ्नुहोस् +

‘संरक्षण क्षेत्र समन्वय समिति’लाई प्रभावकारी बनाउन माग

धुलिखेल - जिल्लामा विपद्को समयमा गठन हुने ‘संरक्षण क्षेत्र समन्वय समिति’ लाई प्रभावकारी बनाउपर्ने आवश्यकता औँल्याइएको छ ।… .....थप पढ्नुहोस् +

वन्यजन्तु उद्वार केन्द्रसँगै चिडियाखाना बनाइने

चितवन - भरतपुरको देवनगरमा निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्रसँगै चिडियाखानासमेत बनाइने भएको छ । भरतपुर भ्रमण वर्षको अवसरमा पर्यटकलाई… .....थप पढ्नुहोस् +

आकर्षक झाँगाझोली

तनहुँ - शुक्लागण्डकी नगरपालिका–६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ ।… .....थप पढ्नुहोस् +

आहा ! डल्फिन उफ्रँदै गरेको हेर्न क्या मज्जा

कैलाली - कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न कैलालीको टीकापुरस्थित वडा नं ७ बैदी ढुङ्गानाटोलमा पुगे । साथीसहित… .....थप पढ्नुहोस् +

पर्यटक पर्खिरहेछ निसेलढोर

ढोरपाटन - तल कलकल बग्ने उत्तर गङ्गा, माथिपट्टी कहाली लाग्दा भीर । चारैतिर डाँडाकाँडाले घेरिएको निसेलढोर पर्यटकीय हिसाबले… .....थप पढ्नुहोस् +

मासिएको जैविक मार्ग बन्दै हात्तीको मृत्युमार्ग

बेदकोट - पछिल्लो केही वर्षयता कञ्चनपुरमा मानव वन्यजन्तु द्वन्द्वका घटना बढिरहेका छन् । हात्ती हिँड्ने परम्परागत मार्गमा मानव… .....थप पढ्नुहोस् +

पर्यटकको आकर्षण बन्दै रोला झरना, कसरी सकिन्छ पुग्न ?

गण्डकी - पोखरा महानगरपालिका–२८ स्थित माझठानाको रोला झरनामा यतिखेर आन्तरिक पर्यटकको आकर्षण बढेको छ । जङ्गलकोबीच भागमा रहेको… .....थप पढ्नुहोस् +

नारायणीमा माछा मार्न १९२ जनालाई लाइसेन्स

चितवन — माछा मारेर जीवन निर्वाह गर्दै आएका परिवारलाई चितवन राष्ट्रिय निकुञ्जले वैधानिक रूपमा माछा मार्न पाउने लाइसेन्स… .....थप पढ्नुहोस् +

web
analytics