नेचर खबर

     

लेखक बाट

सूर्यको अध्ययन गर्न भारतले पठायो अन्तरिक्ष यान आदित्य–एल १

नयाँदिल्ली - चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज आदित्य एल–१… .....थप पढ्नुहोस् +

गिद्धका खोसिँदै बासस्थान, सकिँदै आहारा

गण्डकी – वासस्थानको अभावमा प्रकृतिको कुचिकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ । पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण… .....थप पढ्नुहोस् +

मध्यबर्खामा पनि खानेपानीको पिरलो

मलेखु - धादिङको धुनीबेंसी नगरपालिका–७ मा पर्ने गुर्दुम गाउँ मध्यबर्खाको समयमा पनि खानेपानीको समस्या छ । यो गाउँ… .....थप पढ्नुहोस् +

नेपालको पर्यटन विकासमा सहयोग गर्न तयार छौँ : राजदूत पार्क

काठमाडौं - नेपालका लागि दक्षिण कोरियाका राजदूत ताय–योङ पार्कले नेपालको पर्यटन क्षेत्रको विकासका लागि आफूहरु तयार रहेको बताएका… .....थप पढ्नुहोस् +

भदौ २६ देखि नाडा अटो शो, अर्थतन्त्र चलायमान बन्ने आस

काठमाडाैं - यसपटक नाडा अटो शोमा १६ वटा ब्राण्डका चार पाङग्रे र २२ वटा ब्राण्डका दुई पाङग्रे सहभागी… .....थप पढ्नुहोस् +

आधा घण्टाको वर्षाले जलेश्वर जलमग्न

जलेश्वर - आधा घण्टा लगातार मुसलाधारे पानी परेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर जलमग्न भएको छ । आज करिब… .....थप पढ्नुहोस् +

विद्युतीय सवारीसाधनलाई थप प्रवर्द्धन गरिने छ : ऊर्जामन्त्री

काठमाडौं - विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ आजदेखि यहाँ ‘नेपाल इभी तथा नेपाल पावर… .....थप पढ्नुहोस् +

गिद्ध संरक्षण सप्ताह : राप्ती किनारामा सरसफाइ

चितवन - गिद्ध संरक्षण सप्ताहका अवसरमा आज सौराहामा सरसफाइ कार्यक्रम गरिएको छ । सरोकारवाला सङ्घसंस्थाको सहकार्यमा राप्ती किनारमा… .....थप पढ्नुहोस् +

पर्वतमा चितुवा मृत फेला

पर्वत - पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा आज… .....थप पढ्नुहोस् +

विक्रम ल्याण्डरको नयाँ खोज, चन्द्रमाको भूकम्प रेकर्ड गर्न सफल

काठमाडौं - भारतीय अन्तरीक्ष एजेन्सी इसरोको चन्द्रयान–३ मिसन अन्तरगत चन्द्रमामा अवतरण भएको विक्रम ल्याण्डरले लगातार नयाँ–नयाँ खोज गरिरहेको… .....थप पढ्नुहोस् +

तीन दिने ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि

काठमाडौं - नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी… .....थप पढ्नुहोस् +

सन्दकपुरमा व्यावसायिकरुपमा चौँरीपालन

फिक्कल - चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली… .....थप पढ्नुहोस् +

म्याग्दीको गुर्जामा अब फल्नेछ स्याउ

म्याग्द - म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ। गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले… .....थप पढ्नुहोस् +

web
analytics