नेचर खबर

     

लेखक बाट

भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं - भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका… .....थप पढ्नुहोस् +

आन्तरिक पर्यटनको सेतु लाखेजात्रा र फुटबल

टंक श्रेष्ठ मानव जीवनका लागि खेलकुद पनि उत्तिकै जरुरी हुन्छ । मानिसले समय, परिस्थिति र ठाउँअनुसारका खेल खेल्दै… .....थप पढ्नुहोस् +

माटोमा भेटियाे उच्च अम्लियपना

नारायणगढ - भरतपुर महानगरपालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत जमिनको माटोमा अम्लियपना पाइएको छ । महानगरको कृषि शाखाका अनुसार… .....थप पढ्नुहोस् +

पहिरोले सात घर विस्थापित

पर्वत - जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पु¥याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ,… .....थप पढ्नुहोस् +

बागमती प्रदेशमा यस वर्ष ९३ प्रतिशत धान रोपाइँ

मकवानपुर - बागमती प्रदेशमा यही भदौको पहिलो साताभित्र ९३ प्रतिशत वर्षे धानको रोपाइँ सम्पन्न भएको छ । कृषि… .....थप पढ्नुहोस् +

आज र भोलि हल्का पानी पर्ने, शनिबारदेखि भारी वर्षाको सम्भावना

काठमाडौं - जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म हल्कादेखि मध्यम वर्षा हुने जनाएको… .....थप पढ्नुहोस् +

गाँजा खेतीलाई किन वैधानिकता दिँदैछ जर्मनी ?

ह्यानोभर - जर्मनीले गाँजालाई वैधानिकता दिने तयारी गरेको छ । कडा आलोचनाका बावजुद मनोरञ्जनात्मक प्रयोजनका निम्ति गाँजालाई बैधानिक… .....थप पढ्नुहोस् +

यसरी बन्दैछ इलामको बेलासे गाउँ जलवायु अनुकूलित

इलाम - इलामको बेलासे गाउँलाई जलवायु अनुकूलित गाउँ बनाउन काम थालिएको छ । इलाम नगरपालिकाको ११ स्थित सो… .....थप पढ्नुहोस् +

सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँलाई सम्मान

काठमाडौं - विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको… .....थप पढ्नुहोस् +

उन्नाइस रोपनी जमिनमा सयपत्री फूल

दमौली - तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको छ । उक्त गाउँपालिकाको दुई ठाउँमा पहिलो… .....थप पढ्नुहोस् +

स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान

ढोरपाटन - एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन… .....थप पढ्नुहोस् +

उत्पादन बढे पनि जुटको मूल्यमा गिरावट

मोरङ - पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ। उत्पादन बढे पनि जुटको मूल्यमा भने… .....थप पढ्नुहोस् +

web
analytics