हावाहुरीसहित वर्षा, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

A+ A-

 

देशको मध्य र पश्चिमि पहाडि क्षेत्र लगाएत पूर्वि भू-भागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

बैशाख २९ गते (आईतवार):

दिउँसो: देशभरि बिहानिपख आंशिक बदली रहि अपरान्ह पछि देशका मध्य र पश्चिमि पहाडि क्षेत्र लगाएत पूर्वि भू-भागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राति: देशका मध्य र पश्चिमि पहाडि क्षेत्र लगाएत पूर्वि भू-भागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख ३० गते (सोमबार):

दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राति: देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख ३१ गते (मंगलबार):

दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राति: देशभरि आंशिक देखि सामान्य बदलि रही देशका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics