डब्लुडब्लुएफ नेपालले पुरस्कारका लागि माग्यो आवेदन

    58753   

काठमाडौं – डब्लुडब्लुएफ नेपालको संरक्षण पुरस्कारका लागि आवेदन माग गरिएको छ । विभिन्न क्षेत्रमा रहेर संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएका दूरदर्शीहरूलाई पुरस्कृत गर्न आवेदन माग गरिएइको डब्लुडब्लुएफले जनाएको छ ।

यो पुरस्कार व्यक्तिगत र संस्थागत दुबै रहने बताइएको छ । थप जानकारी दिन र आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । वा, डब्लुडब्लुएफ नेपालको वेवसाइटमा गएर पुरा जानकारी लिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics