यस्तो छ सरकारले पारित गरेको जलवायु परिवर्तन नीति (पूर्ण पाठसहित )



लामो छलफलपछि सरकारले जलवायु परिवर्तन नीति पारित गरेको छ । जलवायु परिवर्तनका समस्या सम्बोधन गर्ने उद्देश्यसहित तयार पारेको जलवायु परिवर्तन नीति मन्त्रिपरिषद्ले पारित गरेको हो। नयाँं जलवायु परिवर्तन नीतिमा वस्ती विकास योजनाहरुमा न्यून उत्सर्जन प्रविधि एवम् अनुकूलन कार्यक्रमहरु समावेश गरिएको छ ।
त्यस्तैगरी शहरी क्षेत्रका सडकहरु निर्माण गर्दा पैदल मार्ग र साइकल लेनको व्यवस्था गरिने नीतिमा राखिएको छ ।
यस्तो छ नयाँं जलवायु परिवर्तन नीति ः

Approved climate change policy 2076_1567523027

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics