लकडाउनमा खुलेको फेवाताल (फोटो फिचर)

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि नेपाल लकडाउनमा छ ।
चैत ११ गते देखी सबैजना होम क्वारेन्टाइनमा छन् । लकडाउनले वातावरण स्वच्छ र सफा बनाएको छ । हेरौं लकडाउनमा खुलेको फेवाताल ........













तस्बिरहरु : श्री अर्याल

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics