वन-वातावरणका १२ सहित ३२ सहसचिवको सरुवा (सूचीसहित)

 



संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वन तथा वाताववरण मन्त्रालयका १२ जना उच्च पदस्थ कर्मचारी (सहसचिव वा सो सरहका) को सरुवा गरेको छ । मन्त्रालयले बुधबार साँझ सरुवाको सूची सार्वजनिक गरेको हो ।

सूचीका लागि यहाँ क्लिक गर्नुहोस्   

सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयका गरी ३२ जनाको सरुवा गरेको हो । 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics