९ महिनामा मुस्ताङमा पुगे १ लाख पर्यटक

म्याग्दी - बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म… .....थप पढ्नुहोस् +

ताप्लेजुङको गहना सिङ्जेमा ताल

ताप्लेजुङ - ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रूपमा, पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै… .....थप पढ्नुहोस् +

कुम्भकर्ण आरोहणका लागि गएका अमेरिकन नागरिक बेपत्ता

ताप्लेजुङ – कुम्भकर्ण हिमाल आरोहणका लागि गएका अमेरिकी नागरिक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना… .....थप पढ्नुहोस् +

फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी

चितवन – चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षातका कारण रोकिएको जिप सफारी बिहीबार फूलपातीका दिनदेखि सुरु गरिने भएको छ ।… .....थप पढ्नुहोस् +

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन २०० उडान

सोलुखुम्बु - विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको… .....थप पढ्नुहोस् +

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

म्याग्दी - उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा… .....थप पढ्नुहोस् +

५७ हिमाल आरोहणका लागि खुला, पर्यटन क्षेत्रमा सकारात्मक सन्देश

काठमाडाैं - सरकारले थप ५७ हिमाल आरोहणका लागि खुला गरेको छ । मन्त्रिपरिषद्को यही असोज २१ गतेको बैठकले… .....थप पढ्नुहोस् +

दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल

दमौली (तनहुँ) - दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित… .....थप पढ्नुहोस् +

कञ्चनजंघा आधार शिविरमा पुग्न थाले पर्यटक

ताप्लेजुङ - कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सुरु भएसँगै शिखर आधार शिविर गुलजार भएको छ ।… .....थप पढ्नुहोस् +

सरोकार केन्द्र र सांसदसहितको टोलीले मन्त्रीलाई सोधे, ‘सुकेटार विमानस्थलमा जहाज कहिले जान्छ ?’

काठमाडौं – ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंका प्रतिनिधिसहित सांसद र सरोकारवालाको टोलीले बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री… .....थप पढ्नुहोस् +

तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा

तुलसीपुर (दाङ) - तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँस्थित गौरीगाउँ ताल ओझेलमा परेको छ । बजारबाट दक्षिणतर्फ नजिकै रहेको भए पनि… .....थप पढ्नुहोस् +

ताप्लेजुङको पर्यटन विकास र केबलकार निर्माणका विषयमा काठमाडौंमा वृहत् अन्तरक्रिया आज

काठमाडौं – ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले आज ‘ताप्लेजुङको पर्यटन प्रबर्द्धन तथा विकास निर्माणका सम्बन्धमा केन्द्रित वृहत् अन्तरक्रिया’ कार्यक्रमको… .....थप पढ्नुहोस् +

विश्व पर्यटन दिवस आज, के के हुँदैछन् कार्याक्रम ?

काठमाडौं - आज शुक्रबार सेप्टेम्बर २७ । ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ… .....थप पढ्नुहोस् +

कोशी प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर : मुख्यमन्त्री कार्की

विराटनगर - भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर प्रदेश रहेको मुख्यमन्त्री… .....थप पढ्नुहोस् +

अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिकका बोतल प्रतिबन्ध

गण्डकी - पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरु भएको छ । अन्नपूर्ण… .....थप पढ्नुहोस् +

web
analytics