‘दिगो विकास लक्ष्य हासिल गर्न बैदेशिक सहायता स्विकार गराैं ‘

काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशको हितमा हुने बैदेशिक लगानी लिनका राज्यले कन्जुस्याँइ गर्न नहुने धारणा राख्नुभएको छ… .....थप पढ्नुहोस् +

लहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्रयायो ‘गारवेज ट्रक’

गोलबजार - लहान नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ । लहान नगरपालिकाका… .....थप पढ्नुहोस् +

आइयुसीएनको राष्ट्रिय प्रतिनिधिमा डा. नरेन्द्रबाबु प्रधान

काठमाडाैं - अन्तर्राष्ट्रिय संरक्षण संघ (आइयुसीएन) को राष्ट्रिय प्रतिनिधि डा. नरेन्द्रबाबु प्रधान नियुक्त भएका छन् । उनलाई आइयुसीएन… .....थप पढ्नुहोस् +

प्रतिनिधिसभाका १० वटै समितिले पायाे सभापति, प्राकृतिक स्रोत समितिमा आरजु

काठमाडाैं - प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी… .....थप पढ्नुहोस् +

धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम

मलेखु - एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती । यही दुई नदीको सङ्गममा छ नरसिंह धाम । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१,… .....थप पढ्नुहोस् +

लगातारको झरी आजदेखि कम हुँदै जाने

काठमाडौं - मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा… .....थप पढ्नुहोस् +

असला माछा लोप हुने खतरा, दरमखोलामा मार्न रोक

गलकोट, - बागलुङको गलकोट नगरपालिकाले दरमखोलाका माछा मार्न रोक लगाएको छ । दमखोलाको असला माछा लोप हुने खतरा… .....थप पढ्नुहोस् +

सूर्यमुखी फूलको खेतीमा रमाएका मिलन

खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण… .....थप पढ्नुहोस् +

आजकाे माैसम : कतै भारी वर्षा, कतै आउनेछ हावा-हुरी

काठमाडौं - आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागको केही स्थानहरूमा र… .....थप पढ्नुहोस् +

भारी वर्षाको सम्भावना टरेको छैन : मौसम विज्ञान विभाग

काठमाडौं – मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले केही दिन वर्षाको सम्भावना रहेको जल… .....थप पढ्नुहोस् +

बागमतीको पानीले उपत्यकामा खानेपानी अभाव कम

काठमाडौं - काठमाडौं उपत्यकामा वर्षाका कारण मेलम्चीको पानी रोकिए पनि बागमतीको पानी प्रयोगमा ल्याइएकाले खानेपानीको अभाव केही कम… .....थप पढ्नुहोस् +

आजको मौसम : ४ प्रदेशमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडाैं - नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर… .....थप पढ्नुहोस् +

इकोविट बिजुली स्कुटर किन्न चाहनेलाई माछापुच्छ्रे बैंकले शून्य प्रतिशत ब्याजदरमा ऋण दिने

इकोविट ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्दा माछापुछ्रे बैंक लिमिटेडले क्रेडिट कार्डमार्फत कर्जा सुविधा उपलब्ध गराउने भएको छ ।… .....थप पढ्नुहोस् +

आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैं - हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका… .....थप पढ्नुहोस् +

अझै केही दिन वर्षा हुने

काठमाडौं - काठमाडौं उपत्यकासहित देशभर मनसुनी वर्षा भइरहेको छ । मुलुकमा मनसुनी वायुको आंशिक प्रभाव रहनुका साथै मनसुनको… .....थप पढ्नुहोस् +

web
analytics