बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

गुलरिया (बर्दिया) - बर्दियामा बाघको आक्रमणबाट बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८… .....थप पढ्नुहोस् +

दर्जन बढी बस्तीमा खानेपानी हाहाकार

तुलसीपुर - दाङको तुलसीपुर उपमहानगरपालिका–३ अम्बास, कल्ले–बल्लेलगायतका बस्तीमा खानेपानीको हाहाकार छ । तुलसीपुर बजारदेखि १३ किलोमिटरको दूरीमा रहेको… .....थप पढ्नुहोस् +

आगामी वर्षको बजेटमा कृषिलाई उच्च प्राथमिकता : प्रधानमन्त्री

ललितपुर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी… .....थप पढ्नुहोस् +

‘दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएन’

काठमाडौं - प्रतिनिधिसभा सदस्य डा आरजु देउवा राणाले दिगो विकासले लिएको लक्ष्यअनुरुपको प्रगति नभएको भन्दै लक्ष्य पूरा गर्नका… .....थप पढ्नुहोस् +

जलवायु परिवर्तन न्यूनीकरणमा स्थानीय तहलाई सवलीकृत बनाउनुपर्नेमा जोड

काठमाडौं - जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहको क्षमता अभिवृद्धि गराउँदै उनीहरूलाई सवलीकृत… .....थप पढ्नुहोस् +

ढोरपाटनमा दोस्रो याममा १० नाउर र ७ झारलको सिकार

गलकोट (बागलुङ) - वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपानटन सिकार आरक्षमा दोस्रो याममा… .....थप पढ्नुहोस् +

‘जैविक विविधता संरक्षणमा चुनौती’

कञ्चनपुर - वन डढेलो,अतिक्रमण, फँडानी, चोरी सिकारीलगायत विविध कारणले जैविक विविधता संरक्षणमा चुनौती थपिएको वातावरण संरक्षणका अभियन्ताहरूले बताएका… .....थप पढ्नुहोस् +

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं - हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको… .....थप पढ्नुहोस् +

गर्मी बढेपछि ६० जना कैदीबन्दी स्थानान्तरण

चितवन– जिल्लामा गर्मी बढेपछि चितवन कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण… .....थप पढ्नुहोस् +

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

सोलुखुम्बु - विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली… .....थप पढ्नुहोस् +

३०औँ पटक सगरमाथाको शिखरमा कामीरिता

काठमाडौं - कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित… .....थप पढ्नुहोस् +

‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र

काठमाडौं - गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा… .....थप पढ्नुहोस् +

बढ्यो गर्मी, दिल्लीका सबै विद्यालय बन्द

नयाँ दिल्ली – गर्मी बढेपछि भारतको दिल्ली सरकारले सबै विद्यालय बन्द गर्न आदेश दिएको छ। दिल्लीको तापक्रम ४७… .....थप पढ्नुहोस् +

पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटक आकर्षित गर्न अभियान

अजयकुमार साह । बर्दिवास, पर्यटनको प्रचुर सम्भावना बोकेको मधेस प्रदेशको एक मात्र निकुञ्ज पर्सा राष्ट्रिय निकुञ्जले प्रचार प्रसारको… .....थप पढ्नुहोस् +

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आजबाट, २५ देशका विज्ञ सहभागी

काठमाडौं- हिमाल, जनता र जलवायु परिवर्तनसम्बन्धी विज्ञ संवाद हुने भएको छ। नेपाल सरकारले बुधबार र बिहीबार काठमाडौंको चन्द्रागिरि… .....थप पढ्नुहोस् +

web
analytics