कोशीटप्पु पुर्‍याइएको भाले गैंडा ‘मेघौली’ बिरामी, चितवन फिर्ता गरिँदै

चितवन – कोशी टप्पु वन्यजन्तु आरक्षमा पुष्पा र अन्जलीसँग राख्न चितवनको सौराहाबाट लगिएको भाले गैंडा मेघौली बिरामी भएपछि… .....थप पढ्नुहोस् +

किसानले कानुनमन्त्रीलाई भने ‘बाँदरले सतायो, नियन्त्रण गर्ने कानुन चाहियो’

पर्वत - कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी केही दिनयता जनसंवाद कार्यक्रम गर्दै गृह जिल्ला पर्वतका गाउँबस्तीमा… .....थप पढ्नुहोस् +

रेडपाण्डाका साथी राजेन्द्र

राजेन्द्र महत - पाथीभरा भन्नसाथ मनै शान्त हुन्छ । त्यसैले पनि होला यहाँ आएपछि मानिसले मात्रै होइन वन्यजन्तुले… .....थप पढ्नुहोस् +

रेडपाण्डा संरक्षणमा जापानी चिडियाखानाको साथ

काठमाडौं – जापानको एक चिडियाखानाले नेपालको रेडपाण्डा संरक्षणमा साथ दिने भएको छ । जापानी शहर फुकुओकाको ओमुता सिटी… .....थप पढ्नुहोस् +

दक्षिण कोरियाले नेपाली कामदारको कोटा बढायो, करिब १८,००० जना जान पाउने

काठमाडौं – दक्षिण कोरियाले यो वर्ष उत्पादनमूलक क्षेत्रमा नेपालबाट लैजाने कामदारको कोटा वृद्धि गरेको छ । कोरियाले यो… .....थप पढ्नुहोस् +

सिँचाइको व्यवस्थासँगै भरतपुरमा चैते धानले हराभरा

चितवन– केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै… .....थप पढ्नुहोस् +

म्याग्दीमा असिनापानीले चुट्यो हिउँदे बाली

म्याग्दी – म्याग्दीमा सोमबार साँझ परेको भीषण असिना पानीले हिउँदे बालीलाई क्षति पुर्‍याएको छ । लामो खडेरीपछि परेको… .....थप पढ्नुहोस् +

बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं - नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बागमती र गण्डकी प्रदेश लगायत देशका… .....थप पढ्नुहोस् +

मकवानपुरमा चर्न गएका ४ गाई बाघको सिकार बनेपछि…

मकवानपुर – मकवानपुरमा बाघको आक्रमणमा ४ वटा गाई मारिएका छन् । पूर्वी मकवानपुरको बागमती गाउँपालिका – ७ मनसाही… .....थप पढ्नुहोस् +

जापानले बनाउँदै चन्द्रमा र मंगल जोड्ने बुलेट रेल

काठमाडौं – जापानले चन्द्रमामा बुलेट रेल चलाउने तयारी गरेको छ । जापानको क्योटो विश्वविद्यालयका शोधकर्ताहरूले सन् २०२२ मै… .....थप पढ्नुहोस् +

गर्मी मौसममा सुकुम्बासी बस्तीमा हावाहुरीकै डर

भजनी (कैलाली) - कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरकी शारदा विश्वकर्मालाई गर्मी मौसम सुरु भएसँगै चिन्ताका दिन सुरु भएको… .....थप पढ्नुहोस् +

नवनियुक्त वन राज्यमन्त्री कार्कीले लिए शपथ

काठमाडौं - नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले शपथ लिएका छन् । उनलाई सोमबार दिउँसो प्रधानमन्त्री तथा… .....थप पढ्नुहोस् +

जसपाका नेता दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त, केही समयपछि शपथ

काठमाडौं – जनता समाजवादी पार्टीका सांसद् दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल… .....थप पढ्नुहोस् +

‘जलवायु परिवर्तन गम्भीर सुरक्षा चुनौती’

काठमाडौं – विश्व्यापी समस्याको रूपमा रहेको जलवायु परिवर्तन, यसले उत्पन्न गर्ने समस्या र सुरक्षा चुनौतीमाथी नेपाली सेनाले औपचारिक… .....थप पढ्नुहोस् +

कालीगण्डकी दोहनले शालग्राम संरक्षणमा चुनौती

ढोरपाटन (बागलुङ) - कालीगण्डकी निरन्तर दोहन भएपछि दुई वर्ष अगाडि सर्वोच्च अदालतले नदीजन्य वस्तु निकासीमा रोक लगाएको थियो… .....थप पढ्नुहोस् +

web
analytics