पाल्पामा पहिलो पटक सुन्तला महोत्सव

पाल्पा - पाल्पामा पहिलो पटक आज एक दिने सुन्तला महोत्सव गरिएको छ । सुन्तलाको बजार प्रवर्द्धन र सुन्तला… थप पढ्नुहोस् +

अगौटे सुन्तला आकर्षक मूल्यमा बिक्री हुँदै

चितवन - चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले आकर्षक मूल्य पाउन थालेको छ । उचित मूल्य… थप पढ्नुहोस् +

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

कञ्चनपुर– कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरूले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले… थप पढ्नुहोस् +

किन घटे कृषि पढ्ने विद्यार्थी ?

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् । पछिल्ला… थप पढ्नुहोस् +

कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प

गोदावरी (कैलाली) - कैलालीको त्रिनगर भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प भएको छ । सरकारले त्रिनगर… थप पढ्नुहोस् +

निर्यातभन्दा ५ गुणा बढी तरकारी आयात, कोदो र आलुमा पनि भारतकै भर

झापा - पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट… थप पढ्नुहोस् +

गण्डकीमा सुन्तला खेती विस्तार

गण्डकी– दुई वर्षअघिसम्म गण्डकी प्रदेशमा सात हजार नौ सय ४५ हेक्टरमा सुन्तला खेती भएको थियो । गत वर्ष… थप पढ्नुहोस् +

अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ – अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर रु २४ करोड आम्दानी गरेका छन्… थप पढ्नुहोस् +

तिहारमा २४ करोड रुपैयाँ बराबरको फूलको कारोबार

काठमाडौँ- यस वर्षको तिहारमा २४ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा २६ करोडको… थप पढ्नुहोस् +

“मुर्रा” आइपुगे नेपाल

काठमाडौं – भारत सरकारले दिएका मुर्रा राँगा नेपाल आइपुगेका छन् । भारत सरकारबाट नेपाललाई वस्तुगत सहायतास्वरुप उच्च प्रजनन… थप पढ्नुहोस् +

दाङमा धान उत्पादनमा वृद्धि

देउखुरी – दाङमा यसवर्ष धान उत्पादन वृद्धि भएपछि खुसी भएका छन् । समयमै वर्षा भएकाले धान समयमा नै… थप पढ्नुहोस् +

फूल नबिकेपछि झापाका किसान चिन्तित

झापा– व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि चिन्तित बनेका छन् । तिहार र छठपर्वमा पनि… थप पढ्नुहोस् +

कालीगण्डकीबाट बीस लाखको फूल निर्यात

स्याङ्जा– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तिहारको समयमा २० लाख रुपैयाँ बराबरको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न… थप पढ्नुहोस् +

कास्कीका किसानलाई अनुदानमा आलुको बीउ

लेखनाथ– पोखरा–२७ स्थित अघौँ निवासी लेखनाथ सापकोटालाई एक हप्तादेखि रातिमा निद्रा परेको छैन । उन्नत जातको आलुको बीउ… थप पढ्नुहोस् +

चितवनमा उत्पादित सयपत्री र मखमली हङकङ निर्यात

भरतपुर– चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका-२ पदमपुरका तीन जना दाजुभाइले… थप पढ्नुहोस् +

web
analytics