बागलुङमा दोवाको निउरोको माग उच्च

गलकोट - निउरो यतिबेलाको मौसममा प्रायःको भान्सामा पाक्ने गर्दछ । बागलुङेको भान्सामा भने म्याग्दीको निउरो पाक्ने गरेको छ… थप पढ्नुहोस् +

धानमा रोग लागेपछि किसान चिन्तित

तुलसीपुर - फल्ने समयमा धानमा रोग लागेपछि दाङका किसान चिन्तित बनेका छन् । कीराले पसाउने बेलामा बाला टुक्रा–टुक्रा… थप पढ्नुहोस् +

महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेती तालिम

गोरखा - गोरखाको गण्डकी गाउँपालिकाका विपन्न महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेतीसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका–५… थप पढ्नुहोस् +

केरा : ६ बिघा खेती, वर्षमा १० ट्रक बढी बिक्री, ३० लाख आम्दानी

कञ्चनपुर– वैदेशिक रोजगारीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका मोहन रानाले केरा खेती गरी गतिलो आम्दानी लिन थालेका छन् ।… थप पढ्नुहोस् +

चितवनको केरामा पानामा टिआर–४ को उच्च जोखिम

चितवन– जिल्लामा लगाइएको केरामा पानामा (टिआर–४) को उच्च जोखिम देखिएको छ । छिमेकी जिल्ला नवपुरको त्रिवेणीमा लगाइएको केरामा… थप पढ्नुहोस् +

कृषि क्षेत्रका अनुसन्धान स्थानीय तहमा पुर्‍याउनु पर्छ : अध्यक्ष डा. तिमल्सिना

ललितपुर - राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले कृषि क्षेत्रमा भएका अनुसन्धानलाई स्थानीय तहमा पुर्‍याउन आग्रह गरेका… थप पढ्नुहोस् +

ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी

गलकोट - बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र… थप पढ्नुहोस् +

धानबालीमा ग्वारोको समस्याले किसान चिन्तित

वीरगञ्ज– धानबालीमा ग्वारो रोग किराको समस्या फैलिएपछि पर्साका किसान चिन्तित बनेका छन् । पर्साको जगरनाथपुर, धोबिनी, ठोरी, जिराभवानीलगायत… थप पढ्नुहोस् +

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

भोजपुर- खाद्यान्न उत्पादन, भण्डारण तथा वितरणको उद्देश्यले स्थापना भएको राष्ट्रिय खाद्य बैंकले रैथाने बालीको संरक्षण गर्नेभएको छ ।… थप पढ्नुहोस् +

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

बागलुङ– बागलुङको निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भित्र्याउने चटारोमा छन् । गत भदौ दोस्रो सातादेखि आलु भित्र्याउन… थप पढ्नुहोस् +

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

झापा– घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यावसायिक खेतीसँगै बाह्रै महिना फुल्न थालेको छ ।… थप पढ्नुहोस् +

भारतबाट केरासँगै पानामा रोग भित्रियो, आयातमा कडाइ

भैरहवा (रुपन्देही) - भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमानाकामा विशेष सतर्कता अपनाउने गरिएको छ ।… थप पढ्नुहोस् +

नेपालगञ्जको बजारमा जुम्लाको स्याउ

जानकी (बाँके - जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सातबडाकी ४९ वर्षीया कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री… थप पढ्नुहोस् +

बाँझो जमिनमा सामूहिक आलुखेती

म्याग्दी– मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिकरूपमा व्यावसायिक आलुखेती गरेका छन् । लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा… थप पढ्नुहोस् +

सहेला फाँटमा कागती लटरम्म

बलेवा– तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फल दिन थालेका छन् । चासो कृषक समूहका सदस्य र कर्मचारीलाई कागती… थप पढ्नुहोस् +

web
analytics