पाथीभरा पुग्ने तीर्थयात्री तथा पर्यटक गन्दै सिसी क्यामेरा
फुङ्लिङ - ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको… .....थप पढ्नुहोस् +
सोट्टोद्धारा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सुन्दरीजलदेखि धाम ड्यामसम्म पदयात्रा
काठमाडौं - आन्तरिक पर्यटन प्रवद्र्धनको शिलशिलामा देशव्यापी ख्याती कमाएको सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालले काठमाडौंबाट… .....थप पढ्नुहोस् +
भोजपुरको सुन्तले र बाघखोर पर्यटकीय गन्तव्य बन्दै
भोजपुर– भोजपुर सदरमुकामबाट छोटो दूरीमा पर्ने पर्यटकीयस्थल सुन्तले, बाघखोर पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको छ। सदरमुकामबाट करिब दश… .....थप पढ्नुहोस् +
सौराहमा किन घटे पर्यटक ?
चितवन - सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को महिना हो। अर्थात् पर्यटक चहलपहल र आर्थिक गतिविधि बढ्ने समय… .....थप पढ्नुहोस् +
पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी
गण्डकी- उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै गएको छ । वरपरका पाखापखेरामा छाएको हरियाली हेर्न लायक छ । प्रकृतिको मनमोहक… .....थप पढ्नुहोस् +
पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग
अन्नपूर्ण (कास्की) - कास्कीको पर्यटकीय गाउँका रुपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ… .....थप पढ्नुहोस् +
हुम्लामा पहिलो पटक कोदो महोत्सव हुने
सिमकोट– हुम्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १८… .....थप पढ्नुहोस् +
कोशी गैंडा बस्न उपयुक्त, चितवनका पुष्पा र अञ्जली कोशीमा बस्ने
चितवन – चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको… .....थप पढ्नुहोस् +
आहा ! मनै लोभ्याउने ताप्लेजुङको फुङफुङ्गे झरना
ताप्लेजुङ– फुङ्फुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय ताप्लेजुङको पर्यटकीय… .....थप पढ्नुहोस् +
अप्सराजस्तै नायाग्रा फल्स ! (हेरौं ११ तस्बिर)
काठमाडौं – सबै स्थानको महत्व आ–आफ्नै हुन्छ । विशिष्ट सौन्दर्य हुन्छ । प्रकृतिले आ–आफ्नै पाराको सौन्दर्यले सिँगारेर सजाएको… .....थप पढ्नुहोस् +
मनास्लु आरोहणमा सर्वाधिक आरोही
काठमाडौं - यस वर्षको शरद ऋतुमा मनास्लु (आठ हजार १६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका… .....थप पढ्नुहोस् +
पर्यटन क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री पाण्डे
गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको बताएका छन् ।… .....थप पढ्नुहोस् +
पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभीर झरना
भोजपुर– भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभीर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा… .....थप पढ्नुहोस् +
पूर्वीनाकाबाट पर्यटक आगमन ठप्प
झापा - पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ । कोभिड–१९ (कोरोना)को महामारी फैलिएपछि विसं २०७६ चैत ११… .....थप पढ्नुहोस् +
पर्यटकको आकर्षण केन्द्र बन्दै मनाङ
मनाङ - नेपालीहरुमा अहिले भ्रमण गर्ने प्रचलन बढ्दै गएको छ । यसले गर्दा पर्यटकीय स्थलको खोज, अनुसन्धान र… .....थप पढ्नुहोस् +