यस्तो छ आगामी तीन दिनको मौसम
- नेचर खबर

फाल्गुन २१ गते (मङ्गलबार))
देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ, बाँकी भू-भागमा आंशिक बदली रहनेछ । अपरान्ह पश्चात् देशको पहाडी भू-एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी पहाडी भु(भागका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
फाल्गुन २२ गते (बुधबार))
दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
फाल्गुन २३ गते (बिहीबार)
दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया दिनुहोस