आज काठमाडौंमा वर्षको सबैभन्दा गर्मी
- नेचर खबर


आइतबार यो वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंका अधिकतम तापक्रम ३१.८ डिग्री सेल्सियस मापन गरिएको छ ।
यस्तै, दिपायलमा ४० र धनगढी ४०.१ डिग्री सेल्सियस तापक्रम पुगेको छ । नेपालगञ्ज र भैरहवामा मा ३९.५, सिमरामा ३७.५ डिग्री सेल्सियस मापन गरिएको छ । वीरेन्द्रनगरमा ३६.८, दाङमा ३५.८ जनकपुर ३५.५ डिग्री तापक्रम मापन गरिएको छ।
प्रतिक्रिया दिनुहोस