नेचर खबर

     

लेखक बाट

अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ : विश्व स्वास्थ्य संगठन

काठमाडौं । अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट बाहिरिने आशयसहित गरेको घोषणाप्रति सो संगठन दुःख व्यक्त गरेको छ । विश्व… .....थप पढ्नुहोस् +

काभ्रेको सामुदायिक वनमा भीषण आगलागी

काठमाडौं । काभ्रेको खानी खोला र बेथानचोक गाउँपालिकाको सिमाना थामलेख (महाभारत) मा रहेको सामुदायिक वनमा भीषण आगलागी भएको… .....थप पढ्नुहोस् +

वन मन्त्रालयको उक्साहटमा राष्ट्रपति चुरे समिति खारेज गर्दै प्रधानमन्त्री

सुबोध गौतम/ पिताम्बर सिग्देल काठमाडौँ– वन तथा वातावरण मन्त्रालयले चुरे संरक्षणमा ‘माइलस्टोन’ मानिएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण… .....थप पढ्नुहोस् +

सगरमाथा संवादको शुभारम्भ

काठमाडौं : आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमको आज प्रधानमन्त्री केपी शर्मा ओलीले… .....थप पढ्नुहोस् +

वन मन्त्रालयका हरेक निर्णय र काम विवादास्पद

काठमाडौँ– वन र संरक्षित क्षेत्रको जग्गा भूमिहीनलाई बाँड्ने प्रपञ्चसहित सरकारले जारी गरेको भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेशको… .....थप पढ्नुहोस् +

हात्तीको आक्रमणबाट सुन्दरहरैंचामा वृद्धको मृत्यु

काठमाडौं । जंगली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैंचामा एक वृद्धको मृत्यु भएको छ । शुक्रबार राति छावा सहित बस्ती… .....थप पढ्नुहोस् +

गज्जब सर्वोच्च अदालत ! टरेको छैन वन र संरक्षित क्षेत्र माथिको ‘खतरा’

काठमाडौँ–संरक्षित क्षेत्र भित्रको कुनै पनि भू–भाग कुनै पनि बेला व्यापारिक प्रयोजनमा ल्याउने गरी सरकारले चालेको गलत कदमलाई सर्वोच्च… .....थप पढ्नुहोस् +

वन र संरक्षित क्षेत्र सुकुम्वासीलाई बाँड्ने व्यवस्थासहितको अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार भूमिसम्बन्धी विधेयक जारी गरेपछि वन र संरक्षित क्षेत्र माथि फेरी ‘कालो बादल’… .....थप पढ्नुहोस् +

पुसमै पाक्यो ‘चैते काफल’, कारण जलवायु परिवर्तनको हाे ?

तुलसीपुर । चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने… .....थप पढ्नुहोस् +

गाउँले सहरमा, वन्यजन्तु बस्तीमा

बागलुङ । बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहर बजार झर्नेको सङ्ख्या ठूलो छ । सेवा सुविधा र अवसरका… .....थप पढ्नुहोस् +

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यति बेला… .....थप पढ्नुहोस् +

माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौं । आज देशभरका विभिन्न समुदायले माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश… .....थप पढ्नुहोस् +

आजको मौसम : पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यति… .....थप पढ्नुहोस् +

web
analytics