यस्तो छ आगामी तीन दिनको मौसम

A+ A-



फाल्गुन २१ गते (मङ्गलबार))

देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ, बाँकी भू-भागमा आंशिक बदली रहनेछ । अपरान्ह पश्चात् देशको पहाडी भू-एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी पहाडी भु(भागका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

फाल्गुन २२ गते (बुधबार))

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।


फाल्गुन २३ गते (बिहीबार)

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।


प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics