राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवको राजीनामा

काठमाडौं : राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव शरदचन्द्र अधिकारीले पदबाट राजीनामा दिएका छन् । कोषमा पछिल्लो समय सहज रुपमा काम गर्ने वातावरण नभएको भन्दै अधिकारीले सोमबार राजीनामा दिएका हुन् ।

उनलाई २०७७ पुसमा कोषका तत्कालिन अध्यक्ष वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सदस्यसचिव नियुक्त गरेका थिए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics