यस्ताे हुनेभाे प्राकृतिक स्रोत आम्दानी बाँडफाँट

 

सरकारले प्राकृतिक स्रोतबाट प्राप्त हुने आय स्थानीय तहलाई ५ प्रतिशत, प्रदेशलाई १० प्रतिशत र केन्द्रलाई ८० प्रतिशतका दरले बाँडफाँट गर्ने विधेयक बिहीबार संसदमा पेश गरेको छ ।

लामो समयदेखि प्राकृतिक स्रोतको आय बाँडफाँट सम्बन्धी बहस र छलफल भइरहेको थियो । पेश भएको विधेयक पारित भने भएको छैन छलफलकै क्रममा छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics