मृत्यु हुने प्रदर्शनकारीको संख्या ५ पुग्यो, ट्रमा सेन्ट्ररमा मात्रै ४ जना
- नेचर खबर
काठमाडौँमा भएको जेनजीको प्रदर्शन तनावग्रस्त भएको छ। प्रदर्शनमा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको बताइएको छ। चारजनाको ट्रमा सेन्टरमा र एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको छ।
प्रदर्शनमा सय बढी घाइते भएका छन्। घाइतेहरूलाई सिभिल अस्पताल, एभरेस्ट अस्पताल र पाटन अस्पतालमा उपचारका लागि लगिएको छ।
प्रतिक्रिया दिनुहोस