भक्तपुरका किसानलाई धान थन्याउने चटारो

भादगाउँ– भक्तपुरका किसानलाई यतिखेर धान भित्र्याउन चटारो छ । एकातिर किसानका घरआँगन, कौसी तथा चोकचोकमा धान सुकाउनेको लर्को… थप पढ्नुहोस् +

सामूहिक पुष्पखेतीमा गैँडाकोटका किसान

मध्यविन्दु– नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ मा दिदीबहिनी किसान समूहले पाँच वर्षदेखि सामूहिक पुष्पखेती गर्दै आएका छन् । स्थानीय… थप पढ्नुहोस् +

सुदूरपश्चिममा असिना पानी

धनगढी - सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा असिना पानी परेको  छ । दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा आइतबार… थप पढ्नुहोस् +

ताप्लेजुङमा फस्टाउँदै किवी खेती, बजारमा माग उच्च

ताप्लेजुङ– ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पर्यटकले… थप पढ्नुहोस् +

कोदो : गाउँमा खेती घट्दै, सहरमा महत्व बढ्दै

पाल्पा– ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे… थप पढ्नुहोस् +

आँबुखैरेनीमा व्यावसायिक ‘फूलखेती’

तनहुँ– जिल्लाको आँबुखैरेनी गाउँपालिकामा व्यावसायिक फूलखेती थालिएको छ । यो वर्ष विदेशबाट आयात हुँदै आएकाले सयपत्री फूललाई प्रतिस्थापन… थप पढ्नुहोस् +

अण्डा किन खाने ?

काठमाडौं – आज २७औं विश्व अण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । स्वास्थ्यका दृष्टिले महत्वपूर्ण प्रोटिनको स्रोत मानिने… थप पढ्नुहोस् +

बेमौसमी वर्षाको असर स्याउ खेतीमा, मुुस्ताङमा घट्यो उत्पादन

म्याग्दी - गत वर्ष १ लाख ६० हजारको स्याउ बेचेका मुुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष… थप पढ्नुहोस् +

इजरायलमा किन जान्छन् नेपाली विद्याथी, सहज छ ‘लर्न एन्ड अर्न’ कार्यक्रम ?

काठमाडौं – इजरायलमा हमासले गरेको आक्रमणमा यसै सात १० नेपालीले ज्यान गुमाए । नेपालीमा सिक र कमाऊ अर्थ… थप पढ्नुहोस् +

कृषि पेसाबाट वार्षिक १२ लाख आम्दानी

दमौली - तनहुँको भिमाद नगरपालिका–३ शेर्का आपस्वाँराका धनबहादुर थापाको दैनिकी कृषिमा बितिरहेको छ । पचास वर्षीय थापाले मौरी,… थप पढ्नुहोस् +

उखु बालीमा जङ्गली हात्ती पसेपछि…

कञ्चनपुर- बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै… थप पढ्नुहोस् +

मार्सी धानमा ‘ब्लाष्ट’ रोगको सङ्क्रमण

जुम्ला - जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधानबालीमा ब्लाष्ट रोगको सङ्क्रमण देखा परेको छ । भित्र्याउन लागेको याममा रोगले धान… थप पढ्नुहोस् +

कृषिका बहुविकल्प प्रयोग गर्दै अधिकारी

गण्डकी - पोखरा महानगरपालिका–३३ बाघमाराका खगेन्द्र अधिकारीको परिवार विगत चार दशकयता व्यावसायिक कृषिमा निरन्तर जुटिरहेको छ । देशमा… थप पढ्नुहोस् +

ताप्लेजुङमा बढ्यो आलु उत्पादन, किसान उत्साहित

ताप्लेजुङ– ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको छ । केही वर्ष आलु उत्पादन घट्दै गएपनि… थप पढ्नुहोस् +

बाख्राको दूधबाट बनेको चिजको माग किन भयो उच्च ?

तनहुँ - राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको… थप पढ्नुहोस् +

web
analytics