झापामा सुपारीखेती आम्दानीको भरपर्दो स्रोत
भद्रपुर (झापा) - झापामा नगदेबालीका रूपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो… थप पढ्नुहोस् +
कोदो दिवस : माग धान्न आयतकै भर, ५ वर्षमा साढे ३ अर्बको आयात
काठमाडाैं - आज कोदो दिवस । पछिल्लो समय कृषि अभियन्ताहरुले साउन १५ गतेलाई अन्तर्राष्ट्रिय कोदो दिवस मनाउन थालेका… थप पढ्नुहोस् +
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
मनाङ - मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय… थप पढ्नुहोस् +
पर्याप्त वर्षा नहुँदा धान रोपाइँमा ढिलाइ
राँझा (बाँके)- साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ… थप पढ्नुहोस् +
म्याग्दीमा ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार, किसान खुसी
म्याग्दी– म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ७४ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ। खानेपानी, जलस्रोत तथा सिँचाइ… थप पढ्नुहोस् +
देशभर ६७.३ प्रतिशत रोपाइँ
काठमाडौं - हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर… थप पढ्नुहोस् +
बाँदरको आतंकले स्थानीय आजित
बागलुङ– बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि बागलुङका जैमिनीवासी आजित बनेका छन् । जैमिनी… थप पढ्नुहोस् +
मेचीनगरले दियो तोरीखेती गर्ने किसानलाई २७ लाख अनुदान
झापा– मेचीनगर नगरपालिकाले तोरीखेती गर्ने किसानलाई २६ लाख ८३ हजार अनुदान प्रदान गरेको छ । चालु आर्थिक वर्षमा… थप पढ्नुहोस् +
प्रतिबन्धित रसायन हालेर पकाएका आँप नष्ट
कञ्चनपुर – प्रतिबन्धित रसायन ‘कार्बाइड’ हालेर पकाएको आँप बजारमा बिक्री वितरण गरेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सक्रियतामा आँप… थप पढ्नुहोस् +
तराईमा सुक्खा मौसमको प्रभाव, घट्यो दूध उत्पादन
मकवानपुर - सुक्खा मौसमले तराईमा दूध उत्पादन घट्दा हेटौँडा दुग्ध वितरण आयोजनाको दूध सङ्कलन प्रभावित भएको छ ।… थप पढ्नुहोस् +
असार १५ : किन खाने दही चिउरा ?
काठमाडाैं - असार पन्ध्र । मध्य वर्षायाम । अर्थात दही-चिउरा खाने दिन । असार पन्ध्रमा सबैले चिउराको व्यवस्था… थप पढ्नुहोस् +
५० प्रतिशत रोपाइँ मनसुनी वर्षाको भरमा
काठमाडौं– कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाको भरमा हुने गरेको छ । सबै… थप पढ्नुहोस् +
कोशीमा १४ प्रतिशत मात्र धान रोपाइँ
बेलबारी - अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यहाँ दुई… थप पढ्नुहोस् +
रत्ननगरका किसानलाई भैँसी वितरण
चितवन– पूर्वी चितवनको रत्ननगर नगरपालिकाले ३० जना किसानलाई भैँसी वितरण गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गत आर्थिक… थप पढ्नुहोस् +
किसानलाई समयमै मलको व्यवस्था गर्न सांसदको माग
काठमाडौं - प्रतिनिधि सभाको बैठकमा सांसदहरुले किसानलाई समयमै मलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले देशभर… थप पढ्नुहोस् +