समृद्धिका लागि वन कार्यक्रमको प्रादेशिक विज्ञका लागि अवसर

    266259   

काठमाडाैं-  विश्व बैंकको अनुदान तथा ऋण सहयोगमा सन्चालित “समृद्धिका लागि वन कार्यक्रम को प्रादेशिक परियोजना व्यवस्थापन ईकाइमा विज्ञ परामर्शदाताको आवश्यकता भएकाे सूचना छ । उल्लेख भए बमोजिमको शैक्षिक योग्यता र कार्य अनुभव भएका विज्ञले प्रादेशिक परियोजना व्यवस्थापन ईकाइ / वन निर्देशनालयको रोष्टरमा नाम सुचिकृत गर्न आफ्नो वैयक्तिक विवरण संलग्न राखी यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र यस निर्देशनालयको ईमेल forestdirectorate5@gmail.com मा निवेदन पेश गरेर माैकाकाे फाइदा लिन सक्नुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस

web
analytics