प्रकृति र संरक्षण लगायतका विषयका अनुसन्धान गर्नेका लागि अवसर

    7788   

प्रकृति र संरक्षण लगायतका विषयका अनुसन्धान गर्न इच्छुकका लागि अवसर छ । स्मूथ–कोटेड ओटर संरक्षण योजनाको तयारीलाई समर्थन गर्न अनुसन्धान गर्न इच्छुक विश्वविद्यालयका स्नातकहरूबाट प्रस्तावहरू खोजिएको छ । पुरा जानकारीका लागि यहाँ क्लिक गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

web
analytics