गण्डकीमा स्याउखेती विस्तार, ६ करोड बजेट खर्च

गण्डकी - गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ ।… थप पढ्नुहोस् +

बाँदरपीडित किसान भन्छन् ‘न समय बच्यो न मकै’

गलकोट - बडिगाड गाउँपालिका–३ सिसाखानीको बाँयचौर निवासी फारम घर्तीले गत वर्ष पाँचमुरी मकै भित्र्याउनुभएको बारी अहिले बाँदरले रित्तै… थप पढ्नुहोस् +

सालकाे पात गएन खेर, दुना-टपरी बनाउने, पैसा कमाउने

मध्यविन्दु - नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका– ९ वसन्तपुरका… थप पढ्नुहोस् +

भोजपुरका धनकुमार, जाे तरकारी खेतीबाट मनग्य आम्दानी गर्छन्

भोजपुर - भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि… थप पढ्नुहोस् +

डोटीमा लोप हुँदै कोदो, खेती पूरै विस्थापित हुने अवस्थामा

दिपायल (डोटी) - स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोबाली पछिल्लोे समय डोटीमा लोप हुँदै गएको छ । कोदोको… थप पढ्नुहोस् +

जलवायु परिवर्तनको असर कफी खेतीमा, २०५० सम्ममा उत्पादन आधा घट्ने

काठमाडौं – विश्वमा चियासँगै कफीको माग उच्च छ । अहिले नेपालमा पनि कफी पिउने चलन बढ्दो छ ।… थप पढ्नुहोस् +

बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल

दैलेख - भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन् । घोगा लाग्ने बेलाको मकै… थप पढ्नुहोस् +

जङ्गली जनावरद्वारा बालीनाली सखाप

बैतडी - बैतडीमा जङ्गली जनावर बँदेल, भालु, दुम्सी, बाँदरलगायतले आतङ्क मच्चाएका छन् । ती जनावरले पछिल्लो समय मानिसमाथि… थप पढ्नुहोस् +

झापामै फल्यो १० हजार मेट्रिक टन सुपारी

झापा - धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमासमेत चिनिएको… थप पढ्नुहोस् +

सालको पात बेचेर चेलेको छ जीवन

जानकी - केशव केवट हरेक बिहान ५ बजे नै नेपालगञ्जको त्रिभुवन चोकमा सालको पातको टपरी खुट्दै गरेको अवस्थामा… थप पढ्नुहोस् +

बागलुङमा मर्न थाले अलैँचीका बोट, किसान चिन्तित

बागलुङ – बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा विसं २०७६ देखि यहाँका कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् ।… थप पढ्नुहोस् +

बारामा साउन मसान्तसम्म शतप्रतिशत रोपाइँ हुने

बारा - लामो समयदेखि पर्याप्तमात्रामा पानी नपरीे खडेरी हुँदा पनि बाराका कृषकले यही साउनमसान्तसम्म वर्षे धान रोपका छन्… थप पढ्नुहोस् +

कोदो : जसले थेग्न सक्छ जलवायु परिवर्तनको असर

काठमाडौं – कोदो पोषिलो अन्न बालि त हो नै । अब यसको अर्को परिचय पनि थपिएको छ –… थप पढ्नुहोस् +

नदीउकास क्षेत्रमा नरिवल खेती

मनहरि - मकवानपुरको मनहरि गाउँपालिकाले नदीउकास क्षेत्रको सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम… थप पढ्नुहोस् +

केरामा रसायन र विषादीको अत्याधिक प्रयोग, कसरी पत्ता लगाउने ?

चितवन - चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी… थप पढ्नुहोस् +

web
analytics