पहिले पाखो बारी, अहिले सुन्तला घारी
मध्यविन्दु -सुन्तला बगैँचाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट–१८ बसेनी गाउँको मुहार नै फेरिएको छ । बसेनी गाउँमा व्यावसायिकरूपमा लगाइएका… थप पढ्नुहोस् +
असला माछा लोप हुने खतरा, दरमखोलामा मार्न रोक
गलकोट, - बागलुङको गलकोट नगरपालिकाले दरमखोलाका माछा मार्न रोक लगाएको छ । दमखोलाको असला माछा लोप हुने खतरा… थप पढ्नुहोस् +
धानबालीमा गवारो, किसानलाई पिरलो
गलेश्वर (म्याग्दी) - म्याग्दीका किसानले लगाएको धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गबारो कीराको प्रकोपले… थप पढ्नुहोस् +
सूर्यमुखी फूलको खेतीमा रमाएका मिलन
खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण… थप पढ्नुहोस् +
स्याङ्जामा भदौमै सुन्तला पाकेपछि…
गल्याङ (स्याङ्जा) – स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ । पुतलीबजार नगरपालिका–११, मायाटारीका बोधराज अर्यालले… थप पढ्नुहोस् +
धान खेतको हिलो जमिनले पनि जलवायु परिवर्तन गर्न सघाउ पुर्याउँछ ?
काठमाडौं – भखरै धान रोपाईँ गर्ने सिजन सकिएको छ । केही जिल्लामा त पानी नपरेर यसपटक खेती नै… थप पढ्नुहोस् +
गण्डकीमा स्याउखेती विस्तार, ६ करोड बजेट खर्च
गण्डकी - गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ ।… थप पढ्नुहोस् +
बाँदरपीडित किसान भन्छन् ‘न समय बच्यो न मकै’
गलकोट - बडिगाड गाउँपालिका–३ सिसाखानीको बाँयचौर निवासी फारम घर्तीले गत वर्ष पाँचमुरी मकै भित्र्याउनुभएको बारी अहिले बाँदरले रित्तै… थप पढ्नुहोस् +
सालकाे पात गएन खेर, दुना-टपरी बनाउने, पैसा कमाउने
मध्यविन्दु - नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका– ९ वसन्तपुरका… थप पढ्नुहोस् +
भोजपुरका धनकुमार, जाे तरकारी खेतीबाट मनग्य आम्दानी गर्छन्
भोजपुर - भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि… थप पढ्नुहोस् +
डोटीमा लोप हुँदै कोदो, खेती पूरै विस्थापित हुने अवस्थामा
दिपायल (डोटी) - स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोबाली पछिल्लोे समय डोटीमा लोप हुँदै गएको छ । कोदोको… थप पढ्नुहोस् +
जलवायु परिवर्तनको असर कफी खेतीमा, २०५० सम्ममा उत्पादन आधा घट्ने
काठमाडौं – विश्वमा चियासँगै कफीको माग उच्च छ । अहिले नेपालमा पनि कफी पिउने चलन बढ्दो छ ।… थप पढ्नुहोस् +
बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल
दैलेख - भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन् । घोगा लाग्ने बेलाको मकै… थप पढ्नुहोस् +
जङ्गली जनावरद्वारा बालीनाली सखाप
बैतडी - बैतडीमा जङ्गली जनावर बँदेल, भालु, दुम्सी, बाँदरलगायतले आतङ्क मच्चाएका छन् । ती जनावरले पछिल्लो समय मानिसमाथि… थप पढ्नुहोस् +
झापामै फल्यो १० हजार मेट्रिक टन सुपारी
झापा - धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमासमेत चिनिएको… थप पढ्नुहोस् +