बहुगुणी कोदोको महत्व कहिले बुझ्ने ?
काठमाडौं – कोदोको ढिँडो र कोदोको रोटी त नेपालीहरूका लागि चर्चित परिकार नै हो । किनेर खनुपरे अहिले… थप पढ्नुहोस् +
बिर्तामोडकाे विषादी जाँच्ने प्रयोगशाला किन गरियाे बन्द ?
झापा - झापाको विर्तामोडमा रहेको विषादी जाँच्ने सरकारी प्रयोगशाला बन्द भएको छ । उक्त प्रयोगशाला यही साउन १२… थप पढ्नुहोस् +
ऐतिहासिक चिया बगान संरक्षण गर्न पुनः चिया रोपण सुरु
इलाम - इलामको पुरानो चिया बगान संरक्षण गर्न पुनः चिया रोपण सुरु गरिएको छ । सदरमुकामस्थित बगानमा एक… थप पढ्नुहोस् +
परेन पानी, दमकलमा पानी ल्याएर धान रोपाइँ
पर्सा - रोपाइँको गीत गञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन् । साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि… थप पढ्नुहोस् +
रासायनिक मलको प्रयोगलाई घटाउन भोजपुरमा गड्यौला मलको प्रयोग
भोजपुर - रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक खेतीमा जोड दिन यहाँका किसान गड्यौला मल उत्पादनमा जुटेका छन् ।… थप पढ्नुहोस् +
रासायनिक मल अभाव छैन : मन्त्री भुसाल
काठमाडाैं - कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताएका छन् । प्रतिनिधि… थप पढ्नुहोस् +
महोत्तरीमा परेन पानी, ४० प्रतिशत मात्र रोपाइँ
महोत्तरी - महोत्तरी जिल्लामा यसपालि समयमा वर्षा नहुँदा अहिलेसम्म ४० प्रतिशत मात्र धान रोपाइँ भएको छ । कृषि… थप पढ्नुहोस् +
भोजपुरमा किसानको मुख्य समस्या नै बाँदर
भोजपुर - भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा… थप पढ्नुहोस् +
गाउँमै मेवा खेतीमा रमाउँदा…
मन्थली - कोरियाबाट फर्केका रामेछापका एक युवाले भने गाउँमा नै मेवा खेतीबाट लाखौँ रुपैयाँ कमाउन सुरु गरेका छन्। उनले… थप पढ्नुहोस् +
सधैँ भारतीय मलकै भरमा खेती
टीकापुर - यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको… थप पढ्नुहोस् +
फापर र जुनेलो खेती लोप हुँदै
म्याग्दी – म्याग्दीमा परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर, जुनेलो र कोदो खेतीमा कमी आएको छ । कुनै… थप पढ्नुहोस् +
च्याउ : कस्तो खाने, कस्तो नखाने ?
काठमाडौं - च्याउ उत्पादन हुने खास सिजन भनेको, वर्षायाम हो । वर्षायाममा पढिने, सुनिने समाचार हो, ‘विषाक्त च्याउ… थप पढ्नुहोस् +
अनियमित वर्षाले झापामा कम रोपाइँमा, उत्पादन घट्न सक्ने
झापा - अनियमित वर्षाका कारण झापामा धान रोपाइँमा असर परेकोे छ । जिल्लामा अपर्याप्त र अनियमित वर्षा हुँदा… थप पढ्नुहोस् +
बसाइँसराइ रोक्न बाँझो जमिनमा फलफूलका बिरुवा
ढोरपाटन – गाउँ रित्तिदै गएका छन् । युवा शक्ति विदेश पलायन भएपछि घरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र… थप पढ्नुहोस् +
पशुचौपायालाई निकुञ्ज बाहिरै घाँस
बाँके – निकुञ्ज क्षेत्रमा घाँस काट्न जाँदा मानव र वन्यजन्तुबीच हुन सक्ने द्वन्द्वात्मक गतिविधिलाई रोक्न राप्ती सोनारी गाउँपालिका–१… थप पढ्नुहोस् +