श्रीलङ्कामा हात्तीको मृत्युदर किन बढ्यो ?

कोलम्बो - श्रीलङ्कामा मानव र हात्तीबीच द्वन्द्व बढ्दै गएकाे विज्ञहरुले बताएका छन् । श्रीलङ्कामा मानिसको घर वरपर नरिवल,… .....थप पढ्नुहोस् +

पानीमाथि तैरिएको बरफको ढिस्कोमा सुत्यो ‘पोलर बेअर’

काठमाडौं - पानीमाथि तैरिएको बरफको ढिस्कोमा सुतेको 'पोलर बेअर'को तस्बिरले एउटा विश्वप्रतिष्ठित पुरस्कार जितेको छ। ब्रिटेनका निमा सारिखानीले… .....थप पढ्नुहोस् +

चुँदी रम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइने

दमौली - नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाउन स्थानीयले पहल थालेका छन्।… .....थप पढ्नुहोस् +

हराउँदै परम्परागत घर

बेदकोट (कञ्चनपुर) - थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत… .....थप पढ्नुहोस् +

बौडेश्वर मन्दिर परिसर निर्माण गरिने

काठमाडौँ - धार्मिक, ऐतिहासिक एवं पुरातात्त्विक महत्वको काठमाडौँको झोरस्थित बौडेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि तारकेश्वर र टोखा… .....थप पढ्नुहोस् +

७९ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।… .....थप पढ्नुहोस् +

सौराहाको ढुङ्ग्रेखोलामा डुङ्गा शयर

चितवन – चितवन राष्ट्रिय निकुञ्जसँगै यस आसपासमा रहेका मध्यवर्ती सामुदायिक वन पनि पर्यापर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन् ।… .....थप पढ्नुहोस् +

अब गोठमा बस्नु पर्दैन पर्यटक

ढोरपाटन (बागलुङ) - एक दशक अगाडिसम्म नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो। अप्ठ्यारा र साँघुरा… .....थप पढ्नुहोस् +

‘रूख काट्दा मात्रै बाँदर नियन्त्रण हुने हो वडाध्यक्ष ज्यू ?’

पोखरा – पोखरा महानगरपालिका – १९ को वडा क्षेत्रमा बाँदरले दुःख दिएको भन्दै बाँदर धपाउन रूख नै काट्ने… .....थप पढ्नुहोस् +

माउन्टेन फ्लाइटबाट कैलाश मानरोवरको दर्शन

काठमाडौँ - माउन्टेन फ्लाइटमार्फत नेपाली आकाशबाटै कैलाश मान सरोवरको दुरदर्शन सुरु भएको छ । भारतीय पर्यटक कम्पनी दूर… .....थप पढ्नुहोस् +

धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै, धमिलिँदै मौलिकता

म्याग्दी - जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौँ अग्लो (८,१६७ मि.) धौलागिरि हिमालको… .....थप पढ्नुहोस् +

हिउँ चितुवा तराईमा भेटियो, तर कारण भेटिएन

काठमाडौं - २३ जनवरी २०२४ दिउँसो मोरङको उर्लाबारी नगरपालिका १ स्थित बाँसघारीमा हिउँ चितुवा भेटियो । जुन क्षेत्र… .....थप पढ्नुहोस् +

थाईल्यान्डको सडकमा जब कारमा सिंह देखियो…

काठमाडाैं - थाईल्यान्डमा पतायाको सडकमा घरपालुवा सिंह चढेको एउटा कार गुडिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि एक महिला… .....थप पढ्नुहोस् +

इलाम भित्रिने पर्यटकको संख्यामा वृद्धि

फिक्कल (इलाम) - इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको… .....थप पढ्नुहोस् +

किन बारम्बार भासिन्छन् राजधानीका सडकहरू ?

काठमाडौं – नयाँ बानेश्वरमा शुक्रबार मध्यान्न गुडिरहेको बा ३ ख ३७६२ नम्बरको बस सडकमै भासियो । पछाडी बयाँ… .....थप पढ्नुहोस् +

web
analytics