पर्यटकको प्रतीक्षामा करबाकेली
बेनी– अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको ‘गुराँसे जङ्गल’ले समय गएको पत्तो दिँदैन । डाँडामा… .....थप पढ्नुहोस् +
माइजोमाईबाट खुल्ला हिमाल हेर्न पाउँदा…
इलाम - इलामको माइजोमाई गाउँपालिका-५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक… .....थप पढ्नुहोस् +
कृत्रिम तालमार्फत पर्यटन प्रवर्द्धनको योजना
तनहुँ - तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा नारेश्वर ताल निर्माण गरी पर्यटन प्रवर्द्धनका लागि व्यास नगरपालिका जुटेको छ ।… .....थप पढ्नुहोस् +
खप्तडमा भरिभराउ पर्यटक
डोटी - भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय ८३ पर्यटक भित्रिएका छन् । सुदूरपश्चिमको धार्मिक तथा… .....थप पढ्नुहोस् +
पर्यटकका पर्खाइमा तमोर नदी क्षेत्र
धनकुटा - धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ। काँक्राको चिराजस्तै पहाडैपहाडको शृङ्खला छिचोल्दै बगेको तमोर… .....थप पढ्नुहोस् +
अन्नपूर्ण पदमार्गमा देखिन थाले पर्यटक
लमजुङ – चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा… .....थप पढ्नुहोस् +
कर्णालीका दुई पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण
जाजरकोट – कर्णाली प्रदेशका दुई जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सङ्घ र प्रदेश सरकारको लगानीमा काम… .....थप पढ्नुहोस् +
खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध, पर्यटक समस्यामा
सल्लेरी (सोलुखुम्बु) - पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ… .....थप पढ्नुहोस् +
सगरमाथा क्षेत्रमा पुग्न थाले पर्यटक, लुक्लाको हवाई सेवामा चाप
सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आउने क्रम सुरु भएको छ । चिसोका कारण हिउँदमा केही… .....थप पढ्नुहोस् +
धनकुटा चौबिसेका तालहरूको संरक्षण कस्ले गर्ने ?
धनकुटा - धनकुटाको चौबिसे गाउँपालिकामा रहेका ताल संरक्षणका पखाईमा रहेका छन् । धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको… .....थप पढ्नुहोस् +
नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने
सिमकोट– नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगञ्ज-सिमकोट-नेपालगञ्ज रुटमा… .....थप पढ्नुहोस् +
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
ढोरपाटन– बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा… .....थप पढ्नुहोस् +
मन्दिरै मन्दिरको गाउँ पिठातोला
कालुखेती (बझाङ) - तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्ये एक जिल्ला पर्छ । बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल… .....थप पढ्नुहोस् +
पोखरा पर्यटकीय राजधानी घोषणाको तयारी
गण्डकी– ‘विगतमा जनताका प्रश्न सिधै सरकारसमक्ष आउन सक्दैनथे, अहिले गाउँघर टोलवासीले आफ्नो गाउँको योजना यो हो भनी राख्नसक्ने… .....थप पढ्नुहोस् +
परीक्षण उडानमै सीमित मनाङको हुम्डे विमानस्थल
मनाङ - सरकारले नयाँ विमानस्थल निर्माण गर्ने योजना बनाइरहेको छ । तर, नेपालमा बनेका कतिपय विमानस्थल सञ्चालनमा आउनै… .....थप पढ्नुहोस् +