कसरी उमार्ने जमरा ? यस्तो छ तरिका

काठमाडौं - दशैंको उल्लासमा तपाईं के के कुरा याद गर्नुहुन्छ ? नयाँ लुगा, माछामासुको स्वादिलो परिकार, सफासुग्घर घर,… .....थप पढ्नुहोस् +

दसैं सुरु, आज घटस्थापना

काठमाडौं - नेपालीहरूको महान पर्व बडा दसैं आजबाट सुरु भएको छ। पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो,… .....थप पढ्नुहोस् +

जाजरकोटमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु

जाजरकोट - कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीहरु… .....थप पढ्नुहोस् +

‘कार्वन’ लाभमा ध्यान दिउँ’

काठमाडाैं - एशियाली विकास बैंकका पूर्व अध्यक्ष हारुहिको कुरोदाले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेट गरेका छन् । पाँचदिने भ्रमणमा… .....थप पढ्नुहोस् +

नेपालले ‘कृषि सिक्ने’ इजरायलमा हमासकाे आक्रमण, नौ नेपाली घाइते

काठमाडौं - इजरायलमाथि प्यालेस्टाइनी चरमपन्थी समूह हमासले रकेट आक्रमण गरेको छ । बीबीसीले जनाएअनुसार उक्त रकेट आक्रमणमा परेर… .....थप पढ्नुहोस् +

अरिंगालले टोकेर झापामा १ महिलाको मृत्यु, २ घाइते

झापा – अरिंगालले टोकाइका कारण झापामा एक महिलाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।… .....थप पढ्नुहोस् +

आज देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं - शुक्रबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम… .....थप पढ्नुहोस् +

ताइवानमा कोइनु आँधीबाट १९० घाइते

ताइपेई– बिहीबार दक्षिणी ताइवानमा कोइनु आँधी आउँदा एक सय ९० जना घाइते भएका छन् । यद्यपि कोइनुका कारण… .....थप पढ्नुहोस् +

अन्तरिक्षमा फोहोर फैलाउने एक कम्पनीलाई पहिलो पटक जरिवाना

वासिङटन डिसी - अमेरिकी सरकारले पहिलो पटक अन्तरिक्षको फोहोर अन्तरिक्षमा छाड्ने कम्पनीलाई जरिवाना गरेको छ । संघीय सञ्चार… .....थप पढ्नुहोस् +

आजदेखि मौसममा सुधार, लगातार झरी नपर्ने

काठमाडौं - जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जनाएको छ। विभागका मौसमविद् गोविन्द… .....थप पढ्नुहोस् +

ताप्लेजुङमा चौंरी तर्दै गरेको पुल भाँचियो, दर्जनौँ घाइते

ताप्लेजुङ – ताप्लेजुङमा चौंरी तर्दै गरेको पुल भाँचिदा दर्जनौँ चौंरी घाइते भएका छन् । फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपस्थित… .....थप पढ्नुहोस् +

विश्व पशु दिवस आज, ‘गाई संरक्षणमा चुनौती’

काठमाडौं – जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । पशु अधिकारका क्षेत्रका काम… .....थप पढ्नुहोस् +

आज पनि दिनभरी देशभर पानी पर्ने

काठमाडाैं - आज दिउँसो पनि देशभर आंशिक देखि सामान्य बदली हुने छ । जल तथा मौसम विज्ञान विभाग,… .....थप पढ्नुहोस् +

बझाङमा लगातार पाँच पटक भूकम्पको धक्का, घरहरु भत्किए, स्थानीय खुल्ला चौर र सडकमा

बझाङ - बझाङमा लगातार पाँच पटक भूकम्पको धक्का महशुस भएको छ । स्थानीय खुल्ला चौर र सडकमा बसिरहेका… .....थप पढ्नुहोस् +

काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौं - काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। मंगलबार दिउँसो ३:७ बजेतिर कम्पन महशुस भएको हो। भूकम्पको केन्द्रबिन्दुबारे… .....थप पढ्नुहोस् +

web
analytics