कबुलियत वनमा अम्रिसो, बेचेर ३ करोड आम्दानी
मध्यबिन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ… थप पढ्नुहोस् +
मौरीदेखि मान्छेसम्मलाई मख्ख पार्ने चिउरी
काठमाडाैं - चिउरी नेपालको मेचीदेखि महाकालीसम्म विशेषगरी मध्यपहाडी भेगमा बढी मात्रामा पाइने हाम्रो आफ्नै रैथाने बहुवर्षीय पतझड़ वनस्पति… थप पढ्नुहोस् +
सुन्तला खेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान
इलाम - इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहनतमा धेरै आम्दानी लिन सकिने भएपछि… थप पढ्नुहोस् +
दैलेखकाे झ्याजेटोलबाट ७० लाख बराबरको तरकारी निकासी
दैलेख– दैलेख गुराँस गाउँपालिका– ८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब रु. पाँच लाख कमाए ।… थप पढ्नुहोस् +
६ करोडभन्दा बढीको अदुवा गाउँबाटै बिक्री
रुकुम (पश्चिम) - रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार… थप पढ्नुहोस् +
आधुनिक खेतीप्रणालीले सुध्रिँदै इलामको अलैँचीखेती
इलाम - आधुनिक खेती प्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले… थप पढ्नुहोस् +
‘२०८१–९१ साललाई कृषि क्षेत्रमा लगानी दशक घोषणा गर्ने’
काठमाडौं - सरकारले २०८१–९१ साललाई कृषि क्षेत्रमा लगानी दशक घोषणा गर्ने भएको छ । वर्तमान सकारको १ वर्ष… थप पढ्नुहोस् +
चियाको उर्वरभूमिका किसान धानखेतीमा आकर्षित
इलाम - सूर्योदय नगरपालिका–१ मकरजुङका टीकाराम अधिकारीले यस वर्ष पोहोरभन्दा तीन मुरी बढी धान फलाए । ‘अघिल्लो साल… थप पढ्नुहोस् +
धुलिखेलका कृषकले लगाएको सुन्तलाको बोट किन सुक्दैछ ?
धुलिखेल– आम्दानीको मुख्य स्रोत सुन्तलाखेती रहेका यहाँका कृषक बोट सुक्दै गएपछि चिन्तित बनेका छन् । मलजल नहुनु, माटो… थप पढ्नुहोस् +
बिक्न छाड्यो दूध, कृषकलाई ‘मिल्क होलिडे’ को त्रास
इलाम - सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराईले प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्छन् । ज्योति पुञ्ज गाईफार्म दर्ता… थप पढ्नुहोस् +
अतिथिलाई उपहार : चोयाको डोकोमा रायोको साग
गलकोट (बागलुङ) - आइतबार रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिइएको अनौठो दृश्य देखियो । कार्यक्रममा पुगेका… थप पढ्नुहोस् +
ताप्लेजुङका किसानले किन छाडे फापर खेती ?
ताप्लेजुङ - ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छोडेका छन् । पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण… थप पढ्नुहोस् +
टीकापुर केराखेतीको केन्द्र, खेती विस्तारका लागि ६० लाख विनियोजन
भजनी - कैलालीको टीकापुर केराखेतीबाट निकै परिचित छ । अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या… थप पढ्नुहोस् +
पाँचथरमा १६८ मुरी धान फलाउनले बम्जन दम्पती पुरस्कृत
पाँचथर - पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर… थप पढ्नुहोस् +
‘यस वर्ष गहुँबालीका लागि रासायनिक मलको अभाव हुँदैन’
वीरगञ्ज (पर्सा) - बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँ खेतीका लागि मलको… थप पढ्नुहोस् +