डोटीमा लोप हुँदै कोदो, खेती पूरै विस्थापित हुने अवस्थामा
दिपायल (डोटी) - स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोबाली पछिल्लोे समय डोटीमा लोप हुँदै गएको छ । कोदोको… थप पढ्नुहोस् +
जलवायु परिवर्तनको असर कफी खेतीमा, २०५० सम्ममा उत्पादन आधा घट्ने
काठमाडौं – विश्वमा चियासँगै कफीको माग उच्च छ । अहिले नेपालमा पनि कफी पिउने चलन बढ्दो छ ।… थप पढ्नुहोस् +
बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल
दैलेख - भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन् । घोगा लाग्ने बेलाको मकै… थप पढ्नुहोस् +
जङ्गली जनावरद्वारा बालीनाली सखाप
बैतडी - बैतडीमा जङ्गली जनावर बँदेल, भालु, दुम्सी, बाँदरलगायतले आतङ्क मच्चाएका छन् । ती जनावरले पछिल्लो समय मानिसमाथि… थप पढ्नुहोस् +
झापामै फल्यो १० हजार मेट्रिक टन सुपारी
झापा - धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमासमेत चिनिएको… थप पढ्नुहोस् +
सालको पात बेचेर चेलेको छ जीवन
जानकी - केशव केवट हरेक बिहान ५ बजे नै नेपालगञ्जको त्रिभुवन चोकमा सालको पातको टपरी खुट्दै गरेको अवस्थामा… थप पढ्नुहोस् +
बागलुङमा मर्न थाले अलैँचीका बोट, किसान चिन्तित
बागलुङ – बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा विसं २०७६ देखि यहाँका कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् ।… थप पढ्नुहोस् +
बारामा साउन मसान्तसम्म शतप्रतिशत रोपाइँ हुने
बारा - लामो समयदेखि पर्याप्तमात्रामा पानी नपरीे खडेरी हुँदा पनि बाराका कृषकले यही साउनमसान्तसम्म वर्षे धान रोपका छन्… थप पढ्नुहोस् +
कोदो : जसले थेग्न सक्छ जलवायु परिवर्तनको असर
काठमाडौं – कोदो पोषिलो अन्न बालि त हो नै । अब यसको अर्को परिचय पनि थपिएको छ –… थप पढ्नुहोस् +
नदीउकास क्षेत्रमा नरिवल खेती
मनहरि - मकवानपुरको मनहरि गाउँपालिकाले नदीउकास क्षेत्रको सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम… थप पढ्नुहोस् +
केरामा रसायन र विषादीको अत्याधिक प्रयोग, कसरी पत्ता लगाउने ?
चितवन - चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी… थप पढ्नुहोस् +
रासायनिक मलको प्रयोगले घट्दै माटोको गुणस्तर
कञ्चनपुर – कञ्चनपुरका किसानले प्रयोगशालामा जाँचका लागि ल्याएका माटोका नमुनामा प्राङ्गारिक पदार्थसँगै अम्लीयपन, नाइट्रोजन, फास्फोरस र पोटासको कमी… थप पढ्नुहोस् +
अन्नभण्डार मधेसमा ५९ प्रतिशत मात्र धान रोपाइँ
धनुषा – साउनको दोस्रो सातासम्म मधेश प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ । मधेस प्रदेशस्थित… थप पढ्नुहोस् +
पानी नपरे खेतीको चिन्ता, परे उठिवास हुने पीर
महोत्तरी – मध्य साउन बितिसक्दासम्म खेतीका लागि पर्याप्त पानी नपरेपछि किसान चिन्तित छन् । खानेपानीको सङ्कट झेलिरहेका यहाँका… थप पढ्नुहोस् +
किन लाग्छ धानबालीमा राेग ? किसानलाई जानकारी दिँदै भक्तपुर नगरपालिका
भक्तपुर - भक्तपुर नगरपालिकाले किसानलाई धानबालीमा लाग्ने रोग, कीरा व्यवस्थापन तथा समसामयिक विषयमा जानकारी दिने उद्देश्यले अगुवा कृषक… थप पढ्नुहोस् +