बाँदर आतंक रोक्न सांसदले गराए ध्यानाकर्षण

नेपालमा बाँदर आतंक बढ्दै गएपछि नियन्त्रण गर्न एक सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबारको संसद बैठकको विशेष… थप पढ्नुहोस् +

उपत्यकामा भित्रिने तरकारीमा विषादी बढ्याे

भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी प्रयोग हुने गरेको भेटिएको छ । किसानले उत्पादन गर्दा नै… थप पढ्नुहोस् +

धान रोप्न ढिलो हुँदा उत्पादन घट्ने चिन्ता

सबैभन्दा कम सिराहामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । त्यस्तै धनकुटामा ३५ प्रतिशत, उदयपुर, मोरङ, सुनसरी, सप्तरी, रामेछापमा… थप पढ्नुहोस् +

तरकारी बजारमा ठेकेदारी व्यवस्थाकाे विराेध

भरतपुर महानगरपालिकाले लायन्स चोकमा रहेको फलफुल तथा तरकारी बजारमा ठेकेदारी व्यवस्था लागु गर्न लागेकोमा नेपाल फलफुल तथा तरकारी… थप पढ्नुहोस् +

असार सकिदा पनि भक्तपुरमा ४० प्रतिशत खेत बाँझै

असार सकिदासम्म यो वर्ष भक्तपुरमा ६० प्रतिशतमात्र रोपाइँ सकिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार भक्तपुरमा अझै… थप पढ्नुहोस् +

अहिले सम्म ५० प्रतिशत मात्रै रोपाइँ

यो वर्ष असार सकिन लाग्दा पनि देशभर ५० प्रतिशत मात्रै रोपाइँ भएको छ । मुख्य अन्न भण्डार तराइमा… थप पढ्नुहोस् +

उपत्यकामा भित्रिने गाेलभेँडा र काउलीमा अत्याधिक विषादी

उपत्यकामा भित्रिने गालभेंडा र काउलीमा विषादीको मात्रा उच्च रहेको फेला परेको छ । यो खबर हामीले आजको कान्तिपुरबाट… थप पढ्नुहोस् +

नेपाली कृषिजन्य सामग्री निर्यात प्रभावित हुन सक्ने

वस्तु तथा सेवा कर (जीएसटी) को कार्यान्वयनसँगै भारतमा दैनिक उपभोग्य सामग्रीहरूको भाउ सस्तिएको छ । यसले नेपाली कृषिजन्य… थप पढ्नुहोस् +

धानसम्बन्धी जान्नैपर्ने तथ्य

हामी नेपालीहरुले एक अर्कालाई भेटेर कुराकानी सुरु गर्नु भन्दा अगाडि नै भात खानु भयो ? भनी सोध्ने गर्छौँ… थप पढ्नुहोस् +

५४ लाख मेट्रिक टन धान फलाउने लक्ष्य

सरकारले यो वर्ष ५४ लाख मेट्रिक टन धान फलाउने लक्ष्य राखेको छ । चालू आर्थिक वर्ष २०७३/७४ मा… थप पढ्नुहोस् +

तरकारीको मूल्य बढ्यो

गत साताको तुलनामा यो साता तरकारीको मूल्यमा वृद्धि आएको छ । यो साता सबैभन्दा बढी च्याउको मूल्यमा वृद्धि… थप पढ्नुहोस् +

३ लाख १८ हजार टन मल ल्याइदै

सरकारले यो वर्ष ३ लाख १८ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने भएको छ । धान रोप्ने… थप पढ्नुहोस् +

विकराल समस्या बन्दै खडेरी

पानीको मूल सुकेर अग्ला भूभागमा बसोबास गर्नेहरुलाई खानेपानीको समस्या भएको सुनिन्छ । नदीनाला, तालतलैया, पोखरी सुकेर जलचरहरु मरेको,… थप पढ्नुहोस् +

५ किसानले पाए राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

सरकारले पाँच उत्कृष्ट किसानहरुलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण गरेको छ । कृषि मन्त्रालयले मंगलबार एक समारोहको आयोजना… थप पढ्नुहोस् +

किसानले पाए ९० प्रतिशत अनुदानमा कृषि सामग्री

धनकुटाका भूकम्पपीडित किसानलाई सहुलियतमा कृषि उपकरण सामग्री वितरण गरिएको छ । आधुनिक कृषि प्रणालीको प्रयोग गरी कृषि उपज… थप पढ्नुहोस् +

web
analytics