कृषि आधुनिकीकरणमा जोड दिनुपर्छ : राष्ट्रपति
- नेचर खबर

राष्ट्रपति विद्या देवी भण्डारीले प्रेदशसभा र प्रतिनिधिसभा निवर्चनपछि मुलुक समृद्धिको बाटोमा अघि बढ्न कृषिको आधुनिकीकरण जोड दिनुपर्ने बताइन ।
आईतबार काठमाडौंको बसन्तपुरमा आयोजित राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोघन गदैं कृषिको आधुनिकरणमा साथै पर्यटन क्षेत्रको अब जोड दिनुपर्ने बताएकी हुन ।
राष्ट्रपति भण्डारीले मुलुकको साँस्कृतिक सम्पदाको संरक्षणका लागि एकजुट भएर अघि बढ्न पनि सबैमा आहृवान गरिन् ।
प्रतिक्रिया दिनुहोस