मेचीनगरले दियो तोरीखेती गर्ने किसानलाई २७ लाख अनुदान

झापा– मेचीनगर नगरपालिकाले तोरीखेती गर्ने किसानलाई २६ लाख ८३ हजार अनुदान प्रदान गरेको छ । चालु आर्थिक वर्षमा… थप पढ्नुहोस् +

प्रतिबन्धित रसायन हालेर पकाएका आँप नष्ट

कञ्चनपुर – प्रतिबन्धित रसायन ‘कार्बाइड’ हालेर पकाएको आँप बजारमा बिक्री वितरण गरेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सक्रियतामा आँप… थप पढ्नुहोस् +

तराईमा सुक्खा मौसमको प्रभाव, घट्यो दूध उत्पादन

मकवानपुर - सुक्खा मौसमले तराईमा दूध उत्पादन घट्दा हेटौँडा दुग्ध वितरण आयोजनाको दूध सङ्कलन प्रभावित भएको छ ।… थप पढ्नुहोस् +

असार १५ : किन खाने दही चिउरा ?

काठमाडाैं - असार पन्ध्र । मध्य वर्षायाम । अर्थात दही-चिउरा खाने दिन । असार पन्ध्रमा सबैले चिउराको व्यवस्था… थप पढ्नुहोस् +

५० प्रतिशत रोपाइँ मनसुनी वर्षाको भरमा

काठमाडौं– कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाको भरमा हुने गरेको छ । सबै… थप पढ्नुहोस् +

कोशीमा १४ प्रतिशत मात्र धान रोपाइँ

बेलबारी - अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यहाँ दुई… थप पढ्नुहोस् +

रत्ननगरका किसानलाई भैँसी वितरण

चितवन– पूर्वी चितवनको रत्ननगर नगरपालिकाले ३० जना किसानलाई भैँसी वितरण गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गत आर्थिक… थप पढ्नुहोस् +

किसानलाई समयमै मलको व्यवस्था गर्न सांसदको माग

काठमाडौं - प्रतिनिधि सभाको बैठकमा सांसदहरुले किसानलाई समयमै मलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले देशभर… थप पढ्नुहोस् +

कोदो उत्पादन बढाउन उपाध्यक्षसँग कृषि कार्यक्रम

तनहुँ– जिल्लाको म्याग्दे गाउँपालिकामा कृषि विकास तथा कृषि प्रसारलाई प्रोत्साहन गर्न उपाध्यक्षसँग कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ… थप पढ्नुहोस् +

गाई पालन र घाँस बिक्रीबाट राम्रो आम्दानी

बागलुङ– बागलुङको जैमिनी नगरपालिका–१ को टुनिबोट क्षेत्रका किसान दूधमात्र नभइ घाँस पनि बेचेर प्रशस्त आर्जन गर्न थालेका छन्… थप पढ्नुहोस् +

कुरिलो खेतीबाट एकै याममा ७ लाख मुनाफा

नवलपरासी - बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गरेका छन् ।… थप पढ्नुहोस् +

झापामा बिकेन चैते धान, व्यापारी भन्छन्, ‘मिलमा पर्‍याप्त छ’

झापा - गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि… थप पढ्नुहोस् +

गाँजा खेती र औषधिजन्य अनुसन्धानका लागि कहिले बन्छ नियमावली ?

काठमाडौं – गाँजा खेती र औषधिजन्य उपयोगको विषयमा अध्ययन अनुसन्धानको लागि सरकारले एक महिनाभित्र नियमावली बनाउने गरी तयारी… थप पढ्नुहोस् +

मौरी व्यावसायबाट लाखौं आम्दानी

गण्डकी – कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरी पालनमा जोडिएको १८ वर्ष बित्यो । विसं २०६३ मा… थप पढ्नुहोस् +

यार्सागुम्बा सङ्कलन : राज्यकोषमा एक करोड २५ लाख राजस्व

काँक्रेविहार - बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व… थप पढ्नुहोस् +

web
analytics